News Portal

प्रधानाध्यापक हत्या प्रकरण: नेपाली मोटरसाइकल प्रयोग भएको खुलासा

तिवारी यादव
३४६ पटक

वीरगन्ज। बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि नेपाली नम्बरप्लेटकाे मोटरसाइकल प्रयोग गरेर गोली प्रहार भएको पाएको छ।

प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि अज्ञात समूहले नेपाली मोटरसाइकलमा सवार भएका सुटरले टाउको र छातीमा गोली हानेको प्रहरीले स्रोतले जनाएको छ।

उनको हिन्दू पराम्पराअनुसार आज बिहान अन्त्येष्टि गरिएको छ। मोटरसाइकलमा सवार दुईजना व्यक्तिले बाल एकता बोर्डिङ स्कुलनजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।

घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको छ। प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार घटनामा संग्लन केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...