News Portal

पाइलटको लापरवाही: पहाडको नजिक विमान उडाउन पाएका कारण निलम्बन

बेलायतबाट इजिप्ट उडेको विमानका पाइलटलाई पहाडको नजिक विमान उडाउनको आरोपमा निलम्बन गरिएको छ।

हिमालीसंचार संवाददाता
१७६ पटक

चैत्र १, काठमाडौँ — बेलायतबाट इजिप्ट उडेको विमानका पाइलटलाई पहाडको नजिक विमान उडाउनको आरोपमा निलम्बन गरिएको छ। यो घटनामा एयरबस ३२० विमानको ककपिटको ग्राउन्ड प्राक्सिमिटी वार्निङ सिस्टम सक्रिय भएको थियो, जसले विमानलाई तत्काल उचाइ बढाउन निर्देशन दिएको थियो र यसरी सम्भावित दुर्घटनाबाट बच्न सकिएको थियो।

प्रारम्भिक अनुसन्धानले देखाएको छ कि विमान ३,१०० मिटरको उचाइमा उडिरहेको भए पनि त्यो स्थानको पहाडको टुप्पोभन्दा मात्र ७७१ फिट माथि थियो, जुन सामान्यतया ६,००० फिट उचाइमा हुनु पर्छ। पाइलटको लापरवाहीका कारण उक्त घटना घटेको र यस आधारमा उनलाई बेलायत फर्कनबाट रोकिएको छ। थप अनुसन्धानको काम जारी रहेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...