News Portal

सुर्खेत केबल नेट टिभीसहित दुई इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज

हिमालीसंचार संवाददाता
३०१ पटक

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरले दुई इन्टरनेट सेवाप्रदायकको अनुमतिप्रत्र खारेज गरेको छ।

नवीकरणका लागि समयावधि भित्र निवेदन पेश नगरेपछि नियामकले इन्टरनेट (ईमेलसहित) सेवाको अनुमति पाएका गल्कोट लिंक प्रालि, बागलुङ र सुर्खेत केबल नेट टिभी प्रालि सुर्खेतको अनुमतिपत्र खारेज गरेको हाे।

प्राधिकरणका अनुसार दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) अनुसार यी सेवाप्रदायकको अनमतिपत्र स्वतः खारेज भएको छ।

साथै खारेज भएका यी संस्थाले नियमानुसार तिर्न बुझाउनुपर्ने रकमका सम्बन्धमा एक महिनाभित्र कार्यालयमा सम्पर्क गर्न प्राधिकरणले सूचित गराएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...