News Portal

सरोकार समाजको पाचौं सांगीतिक धमाका स्थगित

हिमालीसंचार संवाददाता
२६१ पटक

कुवेत – नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका अर्को सूचना जारी नहुदा सम्मका लागि स्थगित भएको छ । कुवेतस्थित जिलिबमा रहेको इन्डियन सेन्ट्र्ल स्कुलको सभाहलमा २४ नोभेम्बर २०२३ शुक्रवारको दिन ख्याति प्राप्त गायक शिव परियार र गायिका रचना रिमालको साथमा हुने पाचौं सांगीतिक धमाका अर्को सूचना जारी नहुदा सम्मका लागि स्थगित गरिएको प्रवक्ता सन्त लम्सालले जानकारी दिएका छ्न ।

कुवेत सरकारले प्यालेस्टाइनप्रति एक्यबद्द्ता जनाउदै अनिश्चितकालका लागि सांगीतिक कार्यक्रम स्थगित साथै अन्य ठुला कार्यक्रम नगर्ने घोषणा गरेको हुदा सस्थाले सो कार्यक्रम स्थगित गरेको हो । कुवेत नगरीमा सन् २०१४ मा ‘समाज र देश निर्माणका लागि यूवा एकता’ भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले पहिलो, दोश्रो, तेश्रो र चौथो सांगीतिक धमाका चर्चित कलाकारको साथमा सम्पन्न गरिसकेको छ

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...