News Portal

  • गृहपृष्ठ समाचार

    नियमावली संसोधन गर्दै अब विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

    काठमाडौं – विद्यार्थीले जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर समस्यामा परेका विद्यार्थीका लागि अब सहज भएको छ । सरकारले यससम्बन्धी नियमावली संशोधन गरी फरक विवरण सच्याउन पाउने व्यवस्था गरेको छ । बुधबार...बाँकी

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक

    काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ। मन्त्रीका पिता हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको मन्त्री किरातीले सामाजिक संजाल फेसहुक मार्फत जानकारी दिएका हुन्। लामो समयदेखि प्यारालाइसिसका...बाँकी

    आज पाँच प्रदेशमा चट्याङ सहित भारी वर्षाको सम्भावना

    भाद्र-६,बुधबार/काठमाडौँ – आज मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा क्षेत्रमा रहेको छ। हाल भारतको केन्द्रीय मध्य प्रदेश र आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...बाँकी

    अस्पतालबाट शिशु गायब, डाक्टरले बेचेको प्रहरीको भनाई, थप विवरण आउन बाकी

    भाद्र-६, बुधबार/ विराटनगर –  कोशी प्रदेश विराटनगर स्थित ग्रीनक्रस अस्पतालबाट गायब पारिएको शिशु डाक्टर र प्रेमी गोविन्द राईको मिलेमतोमा बेचेको खुलासा भएको छ। हिजो मंगलबार मोरङ प्रहरीले शिशु फेला पारेपछि उक्त तथ्य खुलेको हो। मोरङ...बाँकी

    कल्याणकारी नेपाली युवा समाज कुवेतको कल्याणकारी दोस्रो सांगीतिक धमाका हुँदै

    कुबेत – हाम्रो एकता समाज सेवामाप्रतिबद्धता भन्ने मुल नारालाई लिएर २०१७ मा गठन भएको संस्था कल्याणकारी नेपाली युवा समाज कुवेतले यही आउदो अक्टोबर ६ तारिक शुक्रबार नेपालका चर्चित राष्ट्रिय कलाकार कुवेत ल्याई कल्याणकारी दोस्रो सांगीतिक...बाँकी

    फोर सिब्लिङ्ग नेपाली शेर्पाहरुले माउण्ट केटु चढेर बिश्व रेकर्ड राखे

    काठमाण्डौ। पहिलो कुरा त हिमाल चढ्नु मानिसहरुको सपनाको सदिच्छा हो। त्यसमाथि धेरै पटक हिमाल चढ्नु त जोखिम र कठिन भन्दा पनि नै कठिन काम हो। त्यो भन्दा पनि ठुलो कुरा एकै परिवारका चार (४) दाजुभाइले...बाँकी

    एसिया यू–२० रग्बीमा नेपाली टिम सेमिफाइनल पुग्न असफल

    काठमाडौं। नेपालको युवा टोली घरेलु मैदानमा जारी एसिया यू–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ। शनिबारदेखि दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी सेभेन्सअन्तर्गत समूह चरणका तीनै खेलमा पराजयपछि नेपालको यू–२० पुरुष टोली सेमिफाइनलमा पुग्न...बाँकी

    ह्वाट्सएपबाटै अब एचडी क्वालिटीको फोटो र भिडिओ पठाउन सकिने

    काठमाडौं। एचडी फोटो तथा भिडिओ पठाउन सकिने ह्वाट्सएपको बहुप्रतिक्षित फिचर सार्वजनिक भएको छ। मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै सो फिचर सार्वजनिक भएको घोषणा गरेका छन्। यो फिचरको...बाँकी

    २९औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: अमृत तामाङ

    कुवेत सिटी – नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखाले २९औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन १८ अगस्त शुक्रबारको दिन कुवेतको जलिबस्थित पपिन्स हलमा कुवेतमा क्रियाशिलमा सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा सम्पन्न गरेको छ। अध्यक्षमा...बाँकी

    गौं हत्याको विरोधमा नेपालगञ्जमा युवाहरुको विरोध, नसच्चिए धर्मको रक्षाका निम्ति शस्त्र उठाउने चेतावनी

    बाँके। आज नेपालगञ्जमा हिन्दू सनातनी युवाहरुले धरानमा गाई काटेर भोज गरी सार्वजनिक रुपमा समाजिक सञ्जालमा पोष्ट गरिएको भिडियो सार्वजनिक गर्दा पनि सरकार मुखदर्शक भई सरकारले कुनै कार्वाही नगरेकोमा आपत्ति प्रकट गर्दै वि.पी चोकमा एक घण्टा...बाँकी