News Portal

मोरङको नोवेल अस्पतालमा कार्यरत एक स्टाप नर्सको हत्या

रबिन्द्र बराल, मोरङ
८७४ पटक

चैत्र-३,शनिबार/मोरङ – मोरङको विराटनगर स्थित नोवेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्या गरेर उनको शव शौचालयमा फेला परेको छ। 

उनलाई धारिलो हतियार प्रहार गरेर हत्या भएको र उनको शव शौचालयमा फालेको प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनी डेरामा बस्ने घरको कोठा भित्रको शौचालयमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । 

सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी प्रहरीले जनाएको छ। दासको घाँटी, अनुहार लगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको देखिन्छ। घटनाको थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...