काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको आदेश बदर माग गर्दै दर्ता भएको पुनरावेदन सुनुवाइका लागि पाटन उच्च अदालतमा बिहीबारलाई पेशी तोकिएको छ। न्यायाधीश सुवास पौडेल र दीपेन्द्र अधिकारीको इजलासले सुनुवाइ गर्ने छ। यसअघि पुनरावेदन...बाँकी
कुबेत सिटी। सेप्टेम्बर ८ तारीखका दिन नेपाल कुवेत साँस्कृतिक मञ्चको २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका २०२३ कार्यक्रमको लागि अथिती कलाकार चर्चित गायिका तथा कर्णप्रीय स्वरकी धनी उद्घोषिका “मञ्जु पौडेल” कुबेतको समय अनुसार बिहान्...बाँकी
कुवेत। नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापनाकालदेखी हरेक बर्षहरुमा हिन्दू नेपाली महिला दिदिबहिनीहरुको महान चाड हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएको छ। सेप्टेम्बर ८ तारीखका दिन नेपाल कुवेत साँस्कृतिक मञ्चको २२औं प्रस्तुती हरितालिका तीज विशेष...बाँकी
काठमाण्डौं। धार्मिक आस्थाको धरोहर दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ राउतबेसीस्थित तादी नदी परिसरमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। विशेष गरी निःसन्तान दम्पतिको इच्छा पूरा गरी दिने भएकोले प्राय जसो निसन्तान...बाँकी
नुवाकोट। नुवाकोट जिल्लाको बिकास निर्माणका संबन्धमा कांग्रेस सांसद अर्जुन नरसिंह केसीको नेतृत्वमा सम्माननीय प्रधानमन्त्री प्रचण्डसंग आज ऐतिहासिक भेटघाट भएको छ। पासाङ ह्लामु राजमार्ग अन्तरगत रानिपाैवा पिपलटार खण्ड लामो समय देखि निर्माण हुन नसकेको र त्याहाँका...बाँकी
कुवेत – नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतले १२औं वार्षिकोत्सव तथा ११०औं वीपी जयन्ती मनाएको छ । कुवेतको मङ्गाफस्थित मेमोरी हलमा समितिका सभापति राजेन्द्र रसाईली बिरहीको सभापतित्व तथा गैर आवासीय नेपाली संघ...बाँकी
हङकङ – हङकङ अब्जर्भेटरीले शुक्रवार साँझ ८.१५ बजे समुद्री आँधी हरिकेन सिग्नल नम्बर T10 जारी गरेको छ। समुद्री आँधीका कारण हङकङको जनजीवन अस्तव्यस्त बनेको छ। सामुद्रिक आँधीका कारण स्टार फेरि सामुद्रिक बाटो, बस सेवाहरु, शैक्षिक...बाँकी
धनगढी। कैलालीको गोदावरी नगरपालिकाले इसाईका लागि चिहान बनाउने भएको छ। नगरपालिकाको वडा नम्बर १ मा “मिलाप बप्तिस चर्च“को नव निर्मित भवन उद्घाटन गर्दै नगर प्रमुख विरेन्द्र भट्टले चिहान घाट निर्माण गर्ने बताएका हुन्। गोदावरी नगरपालिकाको...बाँकी
रियाद। नेपालमा भएको सम्झौताअनुसार काम र तलब नपाएको भन्दै साउदी अरबमा आफू काम गरिरहेको कम्पनी छोड्दै हुनुहुन्छ, भने होसियार। त्यसरी काम छोडे एकातिर तपाई ‘अवैधानिक कामदार’ बन्नुहुन्छ। अर्कोतिर सम्झौता भएको कम्पनीले तपाईंविरुद्ध मुद्दा दायर गर्न...बाँकी
काठमाडौँ। वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा सर्लाही घर भई काठमाडौँको मित्रनगर बस्ने २९ वर्षीया सरस्वती अधिकारी रहेकी छन्। अधिकारीले लोकराज भण्डारीलाई कतारमा आकर्षक तलब हुन्छ,...बाँकी