News Portal

मोरङको रंगेलीमा संघर्षशिल युवा क्लबको आयोजनामा होली पर्व भव्य सम्पन्न

रबिन्द्र बराल, मोरङ
२६४ पटक

चैत्र-११, आइतबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर-९  स्थित दोहमनामा स्थापना भएको सङ्घर्षशील युवा क्लबले दोमाना बजारमा होली विशेष कार्यक्रमको आयोजना गर्दै भव्य रुपमा सम्पन्न गरेको थियो।

क्लबले होली पर्वको अबसरमा मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो। आयोजित कार्यक्रमको प्रमुख अतिथि रङ्गेली नगरपालिकाका मेयर दिलिपगडिया, विशिष्ट अतिथि नेपाली कांग्रेसका गोपाल मानसिंह राज भण्डारी, नेपाली कांग्रेसका सचिव मदराज घिमिरे, समाजसेवी मनोज अग्रवाल, स्थानीय बुद्धिजीवी समाजसेवी लगायतको समेत उपस्थिति रहेको थियो।  

आयोजित होली विशेष कार्यक्रममा विभिन्न भेषभुषा  सहित सजिएका बालबालिकाहरूले आयोजित कार्यक्रममा सास्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए। आयोजित उक्त कार्यक्रम क्लबका अध्यक्ष सुरज यादवको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...