News Portal

शिवम मनी ट्रान्सफर्मर लुटपाट गर्न खोज्ने तीन जना भारतीय पक्राउ

रबिन्द्र बराल, मोरङ
४५२ पटक

चैत्र-३, शनिबार/रौटहट – रौटहट स्थित शिवम मनी ट्रान्सफरका सञ्चालकमाथी गोली प्रहार गर्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले मनी ट्रान्सफर्मर लुटने उदेश्यले गोली चलाएका थिए।

शिवम मनी ट्रान्सफर २६ बर्षीय नितेश शाहले मनी ट्रान्सफर सञ्चालन गर्दै आएका थिए। मनी सञ्चालक शाहमाथी भारतीय नागरिकहरुले गोली प्रहार गरेका हुन्। 

भारत विहार मोतिहारीको-१७ बर्षीय मुनिस यादव, १८ बर्षीय राजकुमार पासवान र १७ बर्षीय चन्द्रभान सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट प्रहरीले कटुवा पेस्तोल, गोली समेत बरामद गरेको प्रहरीले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...