News Portal

  • गृहपृष्ठ समाचार

    भोजपुर घरेलु तथा साना उधोग कार्यालयको बोर्डमा लेखिएको कोशी नाम संघर्ष समितीले मेटाए

    भोजपुर ​- भोजपुरको घरेलु तथा साना उधोग कार्यालयको बोर्डमा लेखिएको कोशी नामलाई आन्दोलनरत पहिचान पक्षधरहरुले मेटाई दिएका छन्। भोजपुरको घरेलु तथा साना उधोग कार्यालय प्रदेश – १ पुन: नामकरण संघर्ष समितीको टोलीले बिहिवार बोर्डमा लेखिएको...बाँकी

    काभ्रे प्रशासन विदेशीलाई नागरिकता बेच्ने ‘अखडा’, सुन तस्कर दावासँगै ४ विदेशीले नागरिकता लिएको खुलासा

    काभ्रे। विमानस्थल बाहिरबाट बरामद गरिएको ६० किलो सुन तस्करी अभियोगमा पक्राउ परेका निमा भनिने दावा छिरिङसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेबाट थप ४ जना विदेशीले एकैपटक नागरिकता लिएको खुलेको छ। प्रहरीले निमा तामाङका नाममा दावा छिरिङलाई...बाँकी

    नुवाकोटका यूवाहरूलाई समेट्दै तरूण दल केन्द्रिय सदस्य गुरूङ

    नुवाकोट– यूवाहरूलाई समेट्दै तरूण दल केन्द्रिय सदस्य गुरूङ परीबर्तन आफैबाट सुरूबात गरौ भन्ने मुल मर्मलाई आत्मसात गर्दै बर्तमान अबस्थामा युबा पिढी माझ लोकप्रिय बन्दै गई रहनु भएका देशको राजनैतिक अबस्थाका कारण बैदेशिक भूमिमा लामो समय...बाँकी

    नेपाल कुवेत साँस्कृतिक मञ्चले तीज विशेष सांगीतिक धमाका ८ सेप्टेम्बरमा गर्ने तयारी

    कुवेत। नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापनाकालदेखी हरेक बर्षहरुमा हिन्दू नेपाली महिला दिदिबहिनीहरुको महान चाड हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएको छ। सेप्टेम्बर ८ तारीखका दिन नेपाल कुवेत साँस्कृतिक मञ्चको २२औं प्रस्तुती हरितालिका तीज विशेष...बाँकी

    सप्तकोशीमा पानीको बहाव ११ वर्ष यताकै उच्च, ५६ ढोका खोलियो

    सुनसरी – सप्तकोशी नदीमा ११ वर्षकै उच्च पानीको बहाव मापन गरिएको छ । आज बिहान ४ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको...बाँकी

    सरोकार समाज कुवेतको चौथो अधिवेशनको मिति सर्यो, सेप्टेम्बर २२ मा हुने तयारी

     कुवेत-समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान...बाँकी

    एनआरएनएको एकताको ढ्याङ्ग सधैंको लागि अन्त्य !

    अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकताको ११ औं महाधिवेशन गर्न महिनौं देखिको प्रयास थियो, धेरै दस्तावेज र बैठक भए, निर्णय भए तर आखिरमा आएर सधैंको लागि एकता नहुने गरि अन्त्य भएको छ। अहिलेको समयमा एकता...बाँकी

    कोशीमा आगो लाग्यो, किरात नाम राखौं – विश्लेषक बराल

    आइतबार, साउन २८, मोरङ – पत्रकार तथा विश्लेषक भवानी बरालले प्रदेश नं. १ को नाम राखिएपछि कोशीमा आगो लागेकोले अब किरात प्रदेश नाम राख्न आम पत्रकारहरुले जनमत तयार गर्नुपर्ने बताएका छन् । नेपाल आदिबासी जनजाति...बाँकी

    स्वतन्त्र चुनाव जीतेका सिनेटर काकर बने पाकिस्तानको कामचलाउ प्रधानमन्त्री

    एजेन्सी। पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएका छन्। शनिबार अल्भीले काकर कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएकाे राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ। राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको...बाँकी

    लुम्बिनी समाज नेपाल कुवेतको वार्षिक वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

    कुवेत सिटी – लुम्बिनी समाज नेपाल कुवेतले हिजो अगस्त ११ तारिख शुक्रवारको दिन आफ्नो ११औं वार्षिकोत्सब तथा मेगा म्युजिक शो २०२३´सांस्कृतिक कार्यक्रम नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको साथमा कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलको...बाँकी