News Portal

  • अमेरिकाको मेरिल्यान्डमा भगवान शिवको विशाल प्रतिमा स्थापना

    गौतम सागर राई, कोलोराडो अमेरिका
    २३४ पटक

    फाल्गुण-२८, सोमबार/अमेरिका – अमेरिकाको मेरिल्यान्डस्थित पशुपति बुद्ध मन्दिर जर्मनटाउन शहरमा शिवको भगवानको विशाल प्रतिमाको स्थापना गरिएको छ। 

    गत मार्च ८ शुक्रबार महाशिवरात्रिको पावन अवसरमा १० फिट अग्लो उचाइ भएको शिव भगवानको प्रतिमा बसाहा र त्रिशूल सहितको प्रतिमा स्थापना गरिएको हो ।

    अमेरिकाको मेरिल्यान्डमा रहेका नेपाली समुदायद्वारा  उक्त मुर्ती स्थापना गरिएको हो। अमेरिकामा स्थापना गरिएका देवी देवताका प्रतिमाहरूमध्ये यही मुर्ती सबैभन्दा ठुलो मुर्ती भएको बताइएको छ । सन् २०१७ मा ठुलो बुद्धको मूर्ति वेल्सभिलमा स्थापना गरिएको थियो। तर, अहिले बुद्धको मूर्ति जर्मनटाउनमा स्थानान्तर गरिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...