News Portal

मोरङको रंगेली बसपार्कमा दुर्घटना एक जना गम्भीर घाइते

रबिन्द्र बराल, मोरङ
२१३ पटक

फाल्गुण-२९, मंगलबार/मोरङ – मोरङको रंगेली-७ स्थित बसपार्कमा मेरिल्याण्ड कलेजको स्कुल बसले साईकल यात्रीलाई ठक्कर दिदा पैदल यात्री एक बृद्धा गम्भीर घाईते भएका छन्।

रंगेली नगरपालिका-३ स्थित रन्जनी घर भएका ७२ वर्षीय अर्जुनदेव भट्टराई  पुर्वबाट जाँदै गरेको साइकल यात्रीलाई विराटनगर स्थित मेरिल्याण्ड कलेजको को १ क १५२९ कलेज बसले ठक्कर दिँदा एक पैदल यात्री घाइते भएका हुन्। 

उनलाई उपचारका लागि  विराटनगर स्थित विराटनगर स्थित गोल्डेन अस्पताल  उपचार भइरहेको छ। कलेज बसका चालक फरार रहेको छ। कलेजको बस प्रहरीको नियन्त्रणमा रहेको छ। बस चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले  जनाएको छ ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...