News Portal

  • गृहपृष्ठ समाचार

    मोरङको रंगेलीमा राप्रपाले भूगोल केन्द्रित कार्यक्रम संचालन गऱ्यो

    श्रावण २७ शनिबार,मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी रंगेली नगर कार्य समितिले भुगोल केन्द्रित कार्यक्रम संचालन गरेको छ। दिना बाबू धर्मशालामा एक दिने कार्यकर्ता भेटघाट तथा यस क्षेत्रमा भईरहेको गतिविधिको बिषयमा कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा...बाँकी

    आर्थिक अभावले उपचार हुन सकेन

    श्रावण २६ शुक्रबार २०८०,मोरङ। माेरङकाे रंगेली नगरपालिका ५ आमगाछीस्थित रावन चाेक नजिकै बर्षाेदेखि बसाेवास गर्दे आईरहेका बिष्णु माेचीका १२ बर्षका छाेरा रुपेश माेचीलाई उपचार गर्ने आर्थिक अभाव कारणले गर्दा उनको उपचार हुन सकेको छैन। बिगत...बाँकी

    लेबनानमा सैन्य बसमाथि आक्रमण, २३ सिरियाली सैनिकको मृत्यु

    दमास्कस। द्वन्द्वग्रस्त देश लेबनानको पूर्वी भागमा इस्लामिक स्टेट समूहले एउटा सैन्य बसमा गरेको आक्रमणमा कम्तीमा २३ सिरियाली सैनिकको मृत्यु भएको छ। शुक्रबार सिरियाली युद्धको अनुगमन गरिरहेको एक संस्थाले सो घटनाबारे जानकारी गराएको हो। बेलायतमा रहेको...बाँकी

    राष्ट्रनिर्माताको सालिकमाथि राजनीति: पृथ्वी चोकमा बारम्बार बितण्डा

    पोखरा। सहिद लखन थापाको सालिक भएको पृथ्वीचोकमा पोहोर साल पृथ्वीनारायण शाहको तस्बिरसहितको स्ट्यान्ड राखिएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा राखेको उक्त प्रतिमा एक समूहले बुधबार झिक्यो। बुधबार साँझ त्यसको विरोध जनाएको राप्रपाले बिहीबारै...बाँकी

    अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस रंगेलीमा मनायो

    रबिन्द्र बराल माेरङ– रंगेली नगरपालिका १ स्थित प्रगतिशील माध्यमिक बिधालय बबिया बिर्ता १ दाैलतपुरकाे प्राङ्गणमा एक कार्यक्रमकाे आयोजना गर्दे अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाएका छन । संन्सार कै आदिवासीहरु एक हाै,एक हाै , आदिवासी जनजाति...बाँकी

    एलिना चौहान र खेम सेन्चुरीलाई कुवेतको अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत

    कुवेत सिटी। लुम्बिनी समाज नेपाल कुवेतद्वरा आयोजित ११औं वार्षिकोत्सब तथा मेगा म्युजिक शो २०२३ ´सांस्कृतिक कार्यक्रमको लागि अथिती कलाकार चर्चित गायिका कर्णप्रीय स्वरकी धनी गायिका एलिना चौहान र लोकप्रिय गायक खेम सेन्चुरी। कुबेतको समय अनुसार...बाँकी

    अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

    काठमाडौं। अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो। नाराको अर्थ...बाँकी

    सरकारले मलाई योग्य ठानेर लुम्बिनी विकास कोषको जिम्मेवारी दियो’ : डा. लामा

    काठमाडौ – लुम्बिनी विकास कोषको उपाध्यक्षमा मनोनित भएका डा. ल्हारकाल लामाले आफुलाई योग्य ठानेर सरकारले जिम्मेवारी प्रदान गरेको बताएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामाले आफू बुद्धको उपदेशबाट एक इञ्च दायाँबायाँ नहिँडेको र...बाँकी

    पर्वतका पत्रकारमाथि सामाजिक सञ्जालमा टिप्पणी गरेकै आधारमा पक्राउ पुर्जी

    पर्वत। पत्रकार तथा सञ्चारकर्मीहरूमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी गरेको आरोपमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, निवर्तमान अध्यक्ष र कार्यवहाक अध्यक्षसहित ७ पत्रकारले दिएको उजुरीका आधारमा जिल्ला अदालत पर्वतले संस्कृतिकर्मी एवं फोटो पत्रकार आरके अदीप्त गिरीविरुद्ध पक्राउपुर्जी...बाँकी

    अविरल बर्षाको कारण हेटौंडा-काठमाडौं सडक खण्ड अबरुद्ध

    हेटौँडा । पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने २ वटा सडक खण्ड अवरुद्ध भएको छ । गत आइतबार रातिदेखि अविरल  वर्षाका कारण पहिरो खस्दा हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको भैँसे भिमफेदी कुलेखानी काठमाडौँ सडक खण्ड र...बाँकी