News Portal

 विश्व हिन्दु महासंघ कुवेतले आगामी शुक्रबार मार्च ८ तारिखमा महाशिवरात्री विशेष कार्यक्रम गर्ने

हिमालीसंचार संवाददाता
२७९ पटक

कुवेतहिन्दु धर्मालम्वीहरुको पर्व श्रीस्वाथानी तथा महाशिवरात्रीको अवसरमा हिन्दु जागरण कुवेतद्वारा आगामी ८ मार्च   २०२४ शुक्रबारका दिन बृहत महाशिवरात्री बिशेष वृहत कार्यक्रम गर्ने हिन्दु जागरण कुवेतका अध्यक्ष टिका राम आचार्यले जानकारी दिए।

यस बृहत धार्मिक प्रवचन कार्यक्रममा आयोजकले कार्यक्रममा सभागीता को लागि कुवेतमा क्रियाशील संघ    संस्थाका    प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई गरिमामय उपस्थितिको लागि हिन्दु जागरण कुवेतले अपिल गरेको छ।

कार्यक्रम बिवरण

मिति:- मार्च ८ तारिख शुक्रबार २०२४

स्थान:- पपिन हल जिलिप

समया:- दिनको १२ बजेदेखी

आयोजक : हिन्दु जागरण कुवेत

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...