पौष ०२, २०८१ मंगलवार। नेपाल प्रीमियर लिग (एनपिएल)मा लिग चरणका सबै खेलहरु सम्पन्न भैइसकेका छन । एनपिएलमा सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स बिच भएको लिगको अन्तिम खेल हो । सोमबार टि यु कृकेट मैदानमा भएको...बाँकी
मोरङ। मोरङ रंगेली नगरपालिका-७ शुक्रबारेमा सन्चालमा रहेको इसान्त फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री बितरण भइरहको विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेकाे छ। ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काको टोली तथा लागू औषध नियन्त्रण...बाँकी
काठमाडौँ। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नागरिकमा नकारात्मक पार्ने खालका समाचार संप्रेषण नगर्न सञ्चारजगतलाई आग्रह गरेकी छन्। सोमबार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन्।...बाँकी
ललितपुर। किरात समुदायले उधौली पर्व हर्षोल्लासका साथ मनाएका छन्। ललितपुर महानगरपालिका–१४ नखिपोटमा किरात राई यायोक्खा समुदायले साकेला सिली नाच्दै उत्साहका साथ उधौली पर्व मनाएका हुन्। यस पर्वको उपलक्ष्यमा किरात राई यायोक्खा, ललितपुर जिल्ला कार्यसमितिले सांस्कृतिक...बाँकी
काठमाडौं। नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य ह्वात्तै घटेको छ। आइतबार सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख...बाँकी
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले स–परिवारसहित दाङको घोराही उपमहानगरपालिकाको धारापानीस्थित पाण्डेवेश्वर मन्दिरको दर्शन एवं पूजा आरधना गरेको छन्। बाँकेको नेपालगञ्जलाइ मुकाम बनाएर पश्चिम नेपालका शक्ती पीठहरुको दर्शन गरिरेका पूर्वराजा ज्ञानेन्द्रले आज पाण्डेवेश्वरको दर्शन गरेका हुन्। मुलुकमा...बाँकी
सांकेतिक तस्बिर काठमाडौं। भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ। आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने...बाँकी
काठमाडौं। भिजिबिलिटीको समस्या भोगिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने भएको छ। आईएलएस प्रणाली जडान गर्न भारतले अनुमति नदिएपछि नागरिक उड्डयन प्राधिकरणले आरएनपी एआर प्रणाली जडान गर्न लागेको हो। विश्वका धेरै देशका विमानस्थलहरुमा...बाँकी
खलंगा। जाजरकोटमा जीप दुर्घटना हुँदा दूधे बालकसहित पाँच जनाको मृत्यु भएको छ। बुधबार राति ११ बजे नलगाड नगरपालिका-५ कालीबाटीबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जीप कैना-कड्के सडकअन्तर्गत बिरखोला...बाँकी
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लाग्न थालेको छ। साताको चौथो कारोबार दिन बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख...बाँकी