News Portal

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सम्पन्न

    मोरङ। ३३औं अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा विरुद्वको अभियान रंगेलीमा सम्पन्न भएको छ। रङ्गेली-७ स्थित जनता क्याम्पसको प्राङ्गणमा महिला हिंसा विरुद्ध अभियान कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममा सामुदायिक विद्यालय अन्तर्गत...बाँकी

    कतार एयरवेजले रोक्यो भैरहवा उडान

    काठमाडौं। कतार एयरवेजले भैरहवाबाट हुने उडानहरू स्थगित गरेको छ। कात्तिक २७ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरू गरेको उक्त एयरलाइन्सले मंसिर १५ देखि भैरहवा उडान बन्द गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र...बाँकी

    दक्षिण कोरियामा सैन्य कानुन लागु

    कोरिया। दक्षिण कोरियामा सैन्य कानुन लागु भएको घोषणा गरिएको छ। राष्ट्रपति युन सुक येओलले टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा सैन्य कानुन लागु भएको घोषणा गरेका हुन्। राष्ट्रपति युनले उत्तर कोरियाको कम्युनिस्ट शक्तिबाट देशलाई बचाउन र राज्य...बाँकी

    मनकामना मन्दिरका पुजारीमाथि जातीय विभेदको आरोप

    हेटौँडा। मकवानपुर जिल्लाको हेटौंडा-८ कमानेस्थित मनकामना मन्दिरमा जातीय विभेदको घटना भएको छ। हेटौंडा-८ कमानेमा अवस्थित मनकामना मन्दिरका पुजारी मधुसूदन काफ्ले र शिव पौडेलले मन्दिरमा पूजा गर्न पुगेकी गंगा मगराती र सरस्वती रोक्कालाई मन्दिरमा पूजा गर्न...बाँकी

    साउदी र सिंगापुरमा ७ वर्ष रोजगारी गरेका कुमार अहिले गाउँमै दूध बेचेर कमाउँछन् वार्षिक ३० लाख

    बागलुङ। बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेकाे १२ वर्ष पुगेको छ। अहिले उनले दूध बिक्री गरेर वार्षिक रु ३० लाख आम्दानी गर्दै आएका छन्। दैनिक एक सय लिटरभन्दा बढी...बाँकी

    नीर शाहलाई यसवर्षको ‘बिजुलीमाया वन: श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ प्रदान गरिने

    काठमाडौँ। कलाकार तथा गीतकार नीर शाहलाई यस वर्षको ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ प्रदान गरिने भएको छ। आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले शाहलाई पुरस्कार दिने घोषणा गरेको हो।...बाँकी

    कुवेत जि सि सि शिखर सम्मेलनको घोषणाले गाजा, प्यालेस्टाइन क्षेत्रहरूको कब्जामा युद्ध अन्त्य गर्न आग्रह

    कुवेत -जुन १९६७ देखि कब्जा गरिएको भूमिमा प्यालेस्टाइनको सार्वभौमिकताको महत्त्वलाई जोड दिए ।जि सि सि (खाडी सहयोग काउन्सिल) नेता र प्रतिनिधिहरूले प्यालेस्टिनी कारणको लागि आफ्नो बलियो समर्थन पुष्टि गरे, जुन १९६७ देखि कब्जा गरिएका सबै...बाँकी

    हिन्दूमाथि बंगलादेशमा अत्याचार: धार्मिक नेता पक्राउ, हिन्दू संस्थालाई प्रतिबन्ध लगाउन प्रदर्शन

    ढाका। बंगलादेशमा हिन्दूहरुमाथि अत्याचार बढ्दै गएको छ। चटगाउँमा इस्कॉनसँग सम्बद्ध अर्का धार्मिक नेता श्याम दास प्रभुलाई पक्राउ गरिएको छ। समाचार अनुसार श्यामदास प्रभु चिन्मय प्रभुलाई भेट्न जेल गएको बेलामा उनलाई बिना वारेन्ट पक्राउ गरिएको हो।...बाँकी

    मदिरा तस्करको गाडीको ठक्करबाट सशस्त्रका सईकाे मृत्यु, सिरहामा राजमार्ग अवरुद्ध

    जनकपुरधाम। मदिरा तस्करी गर्नेले गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्युपछि सिरहाको लहानमा आन्दोलन चर्किएको छ। मृतक सईका आफन्त र लहानवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन्। उनीहरुले टायर बालेर राजमार्ग अवरुद्ध पारेपछि अहिले पूर्वपश्चिम...बाँकी

    १७ वर्षीया किशोरीकाे बलात्कार आरोपी युवक पक्राउ

    दाङ। दाङमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ सेवार सृजनशील टोल डेरा गरी बस्ने सल्यान दार्मा गाउँपालिका–६ घर भएका २० वर्षीय कमल बुढाथोकी रहेका छन्।...बाँकी