मोरङ। मोरङको रंगेली नगरपालिका–८ दर्वेसाको एउटा घरबाट मंगलबार दिउँसो ठूलो मात्रामा नेपाली रूपैयाँ बरामद भएको छ। ४७ लाख बढी नगद बरामद भएको हो। ज्योतिदेवी अग्रवालको घरमा लुकाइछिपाइ राखेको अवस्थामा ४७ लाख ४९ हजार रूपैयाँ बरामद...बाँकी
एजेन्सी। सिरियाली विद्रोहीले अपदस्थ राष्ट्रपति बसर अल असद चढेको प्लेन खसाएको दाबी फेल खाएको छ। असद मस्को पुगेको औपचारिक खुलासा भएसँगै त्यो दाबी प्रपोगाण्डा भएको पाइएको छ। रुसी विश्व च्यानल आरटीका अनुसार असद र उनको...बाँकी
काठमाडौं। साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। यसअघि तोलामा १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...बाँकी
कुवेत सिटी। झापाली समाज कुवेतकाे कार्यबहाक अध्यक्षमा लिला पाण्डेलाई जिम्मेवारी दिइएको छ। संस्थाका अध्यक्ष राजु धिमाल स्वदेश फर्किएको र अध्यक्ष पदबाट राजीनामा दिई गत शुक्रबारको पूर्ण बैठकले राजीनामा स्वीकृत गर्ने निर्णय गरे सँगै पाण्डेलाई कार्यबहाककाे...बाँकी
कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीकी पदमा जोशी प्रत्येक दिन समाचार हेरिरहन्छिन्। उनका एक्ला छोरा विपिन १४ महिनादेखि प्यालिस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा छन्। विपिनकै बारेमा कुनै जानकारी आउँछ कि भनेर उनी समाचार पढ्न छुटाउँदिनन्। इजरायलबाट...बाँकी
काठमाडौं। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले कृष्ण गुरुङलाई पक्राउ गरेको छ। कतार जान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पोखरा स्थायी घर भएका गुरुङ सूर्यदर्शन सहकारीको सञ्चालक समिति...बाँकी
सुर्खेत, सिम्ता। कुनै समयमा अहिलेको भारतको राजस्थानमा एउटा सुन्दर राज्य रहेछ। सबै कुराको सम्पन्न राज्य रहेछ। उक्त राज्यमा एक पटक बिसाल अति वृष्टि भयो। बर्षा यति भयानक थियो कि सारा गाँउबस्ति जलमय भयो मानिसहरूको भागाभाग...बाँकी
मोरङ। माेरङकाे रंगेली नगरपालिकामा २१औं महिला स्वयंसेविका दिवसको अवसरमा स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ। महिला स्वयसेविकाको रुपमा स्थानीयस्तरमा उल्लेखनीय योगदान पुर्याएको महिला स्वयसेविकाहरुलाई रंगेली नगरपालिकाले सम्मान गरेको हो। कार्यक्रमकाे प्रमुख अतिथि उपप्रमुख भुमा पराजुलीले सम्पुर्ण स्वयंसेबिकाहरुलाई दाेसहल्ला...बाँकी
काठमाडौँ। नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का सचिवमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। सङ्गठनका केन्द्रिय सचिव आर्शीवाद सुवेदीमाथि विदेशी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको हो। उनी नेपाल स्काउटका...बाँकी
काठमाडौँ। प्रधान सेनापति अशोक राज सिग्देल भारत भ्रमणमा जाँदैछन्। भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधान सेनापति शर्मा मंसिर २६ गतेदेखि मंसिर २९ गतेसम्म भारतको भ्रमण गर्ने कार्यक्रम रहेको छ। भ्रमणको दौरान उनलाई...बाँकी