News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ राजनीति

    केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौं –  काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको...बाँकी

    मेलम्ची नगरपालिका एक वडाअध्यक्षले पाउमा हजारका नोट चढाउँदै, भोट माग्दै

    सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका वडा नं १० का नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका वडाअध्यक्षका अमृत खनालले चुनावी अभियानका क्रममा भोट माग्नका लागि मतदाताहरुको पाउमा एक हजारको दाम चढाउदै भोट माग्दै गरेको भेटिएको छ। मेलम्ची नगरपालिका वडा...बाँकी

    बेलायतको स्थानीय निर्वाचनमा दर्जनौँ नेपाली मूलका उम्मेदवार प्रतिस्पर्धामा

    बेलायत – बेलायतमा यही मे ५ मा स्थानीय निर्वाचन हुँदैछ । यस निर्वाचनमा इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका मतदाताहरूले आफ्नो स्थानीय क्षेत्रका लागि प्रतिनिधिहरू चयन गर्नेछन् । आफ्नो इलाकाका मुद्दाहरू कसरी व्यवस्थित गर्ने भन्ने बारेमा निर्णय...बाँकी

    गुलरिया नगरपालिकाको स्वतन्त्र उम्मेदवार दिपिका शर्माको घोषणापत्र सार्वजनिक

    गुलरिया-स्थानीय सरकार विकाश केन्द्रीत हुन्छ र हुनुपर्छ । विकाश कार्य निष्पक्ष हुनुपर्छ र निष्पक्षताको निम्ति गैर्‍हदलीय सरकार बन्नुपर्छ।पार्टी प्रतिनिधिहरूले भ्रष्टाचार गर्ने र भ्रष्टाचारीलाई पार्टीले संरक्षण गर्ने काम हुँदै आएको छ त्यसैले स्वतन्त्र युवा महिला उम्मेदवार...बाँकी

    काठमाडौं बालेन शाह, पोखरा अटेरी समुह र धरानका हर्क साम्पाङलाई “लौरो” चुनाव चिह्न

    काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाह, पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार गणेश पौडेल र धरान उपमहानगरपालिका धरानका मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले “लौरो” चुनाव चिह्न पाएका छन् । गायक र्यापर बलेन शाह काठमाडौं महानगरपालिका...बाँकी

    चुवान चिन्ह्र पाएपछि, भरतपुरमा जगन्नाथले थाले चुनाव प्रचार प्रसार

    चितवन – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका जगन्नाथ पौडेलले ‘भुइँकटहर’ चुनाव चिन्ह पाएका छन् । आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि पौडेलले निर्वाचन आयोगबाट भुइँकटहर चुनाव चिन्ह पाएको जानकारी दिए । नेपाली कांग्रेसका...बाँकी

    बालेन साहले पाए चुनाव चिन्ह ‘लौरो’

    काठमाडौ – काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले लौरो चुनाव चिन्ह पाएका छन् । शनिवार आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको हो । साहको आधिकारिक चुनाव चिन्ह ‘लौरो’ भएको छ । यसअघि...बाँकी

    भरतपुरका मेयरका उम्मेदवार जगन्नाथको चुनाव चिन्ह ‘भुइँकटहर’

    चितवन – चितवनको भरतपुर नगरपालिकामा गठबन्धनलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले चुनाव चिन्ह भुइँकटहर पाएका छन् । भरतपुरमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको साझा उम्मेदवारको रुपमा रेणु दाहाललाई अघि सारेपछि...बाँकी

    गठबन्धनमा काँग्रेसले इमानदारिता देखाएन: कुँवर

    नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले सत्तारुढ गठबन्धनमा काँग्रसले इमानदारिता नदेखाएको आरोप लगाएका छन् । कुँवरले आसन्न स्थानीय तहको निर्वाचनका लागि गठबन्धनमा समाजवादी पार्टी हदैसम्मको लचकता अपनाए पनि...बाँकी

    मोरङ जिल्लाको रंगेली नगरपालिकामा कांग्रेस र जसपावीच गठबन्धन

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा जसपा र नेपाली कांग्रेसवीच गठबन्धन भएको छ । शुक्रबार एक प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस र जसपाले संयुक्त हस्ताक्षर गरी गठबन्धन गरेका हुन्। स्थानीय तह निर्वाचन नजिकिदै जाँदा केन्द्रीय...बाँकी