News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ राजनीति

    भरतपुरका उम्मेदवारी फिर्ता गराउन पूर्वप्रधानन्यायाधीश पराजुलीसम्म सक्रिय

    काठमाडौं – भरतपुर महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेता जगन्नाथ पौडेललाई फकाउन सत्तारूढ गठबन्धनले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशलाई पनि लगाएको खुलेको छ। मंगलबार दिउँसो गृहमन्त्री बालकृष्ण खाण भरतपुर विमानस्थल ओर्लदै गर्दा पूर्वप्रधानन्यायधीश गोपाल पराजुली काठमाडौं...बाँकी

    सभापति देउवाको बागी उम्मेदवारी फिर्ता लिन विशेष अपिल!

    काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका क्रममा देशभर पार्टी र गठबन्धनका उम्मेदवारविरुद्व स्वतन्त्र उम्मेदवारी दिएका नेता कार्यकर्तालाई आफ्नो उम्मेदवारी फिर्ता लिन सम्बन्धित सबैमा आग्रह गरेका छन् । सभापति देउवाले...बाँकी

    एकीकृत समाजवादी र एनेकपाबीच आज एकता हुने

    नेकपा एकीकृत समाजवादी र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) बीच एकता हुने भएको छ। एनेकपासँग आज एकता गर्न लागिएको एकीकृत समाजवादीका प्रचार विभाग सचिव प्रकाश खतिवडाले बताए। एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले उनको भनाइ...बाँकी

    खोटाङमा धर्मराजको त्यागले तीर्थराज भट्टराईको मेयरमा उम्मेदवारी कायम

    खोटाङ – खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा तीर्थराज भट्टराई र धर्मराज पोखरेलको मनोनयन दर्ता भएपछि आधिकारिकताको विषयमा अन्योल भएको थियो । नेपाली काँग्रेस प्रदेश समितिले पोखरेललाई र केन्द्रीय समितिले भट्टराईलाई मेयरको...बाँकी

    लेटाङमा काग्रेस नेता माबोहाङले दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता

    लेटाङ – मोरङ जिल्लाको लेटाङ नगरपालिका लेटाङका नेपाली कांग्रेसबाट मेयर पदका लागि स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गरेका इन्द्र माबोहङले उम्मेदवारी फिर्ता गरेका छन्। पार्टीले आफुलाई उपेक्षा गरेका कारण असन्तुष्ट रहेका माबोहङले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका...बाँकी

    १० पटक वडाध्यक्ष निर्वाचित नरसिंह व्यञ्जनकार फेरि चुनावी मैदानमा

    ललितपुर — टिकटका लागि कहिल्यै नेताको घरदैलो पुगेनन् । मतदातालाई रिझाउन भोजभतेर गरेनन् । अरूझैं चुनाव प्रचारप्रसारमा दौडधुप देखिन्न । तर, पनि नरसिंह व्यञ्जनकारले हालसम्म स्थानीय तहको चुनावमा हार बेहोर्नुपरेको छैन । २०२९ सालदेखि २०७४ सम्म लगातार १० पटक...बाँकी

    भोजपुरमा एमालेसँग तालमेल गरेका कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन

    काठमाडौं – सत्तारुढ गठबन्धनको केन्द्रीय सहमतिविपरीत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेका १० जना कार्यकर्तालाई नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले आगामी शुक्रबारसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। आमचोक गाउँपालिकाका १० वटै वडामा...बाँकी

    अन्यायको हिसाब किताब हुन्छ, अहिले पार्टीको निर्णय मानौं : गगन थापा

    काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावका बेला पार्टीका सबै कार्यकर्ताले पार्टीको निर्णय मान्नुको विकल्प नभएको बताएका छन् । कतिपय नेता कार्यकर्ता अन्यायमा परेको भन्दै महामन्त्री थापाले तर अहिले पार्टीको निर्णय मान्नुको विकल्प नभएको...बाँकी

    एमालेसँग तालमेल गरेपछि कांग्रेसले गर्‍यो मल्ललाई कारबाही

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सबै पालिकामा कांग्रेसभित्र विद्रोह भएको छ। पूर्वजिल्ला सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लको नेतृत्वमा रहेका कांग्रेस असन्तुष्ट पक्षले स्थानीय चुनावमा अर्कै पार्टीको...बाँकी

    कांग्रेसले एमालेको घोषणापत्र चोरेको आरोप, गगनलाई कटाक्ष-चिट चोर्ने कुशलता पनि छैनः ओली

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसमाथि आफ्नो पार्टीको घोषणापत्र चोरेको आरोप लगाएका छन्। मनमोहन अधिकारीको २३औँ स्मृति दिवसमा मंगलबार बोल्दै ओलीले एमालेको घोषणापत्रबाट चोर विद्यार्थीले चिट चोरेझै कांग्रेलसे सारेको आरोप लगाएका हुन्।...बाँकी