काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा आफूखुशी दिएको उम्मेदवारी फिर्ता गराउन पहल भइरहेको बताएका छन् । सत्तारुढ दलहरुबीचको सहमति विपरीत स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको भन्दै उनले...बाँकी
धादिङ – गंगाजमुना गाउँपालिकामा गठबन्धनको कुरो अहिले सम्मान मिलेको छैन। प्रदेश तथा केन्द्रबाट गठबन्धनको टुंगो लगाए पनि गंगाजमुना गाउँपालिकामा गठबन्धनको तर्फबाट उपाध्यक्ष पदमा एकीकृत समाजवादीबाट नारायण बहादुर कार्की र माओवादीबाट रामेश्वर सिम्खडा दुवैले उपाध्यक्ष पदमा उम्मेदवारी...बाँकी
धादिङ – बेनिघाट रोराङ गाँउपालिका वडा नंबर ३ को वडा अध्यक्षमा उम्मेदवारी दिएका भुवन त्रिपाठी विरुद्ध उजुरी परको छ ।स्थानीय तहको चुनाव नजिकै गर्दा उमेदवारी दर्ता भइसेका उनकाे उम्मेदवारीमा समस्या अाएकाे छ।मंगलबार धादिङको निर्वाचन अधिकृत कार्यालयमा...बाँकी
नेपालगन्ज। बाँकेको राप्ती सोनारी र नरैनापुरमा टिकट वितरणमा अनौठो घटना भएका छन्। प्रतिनिधी सभा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने राप्ती सोनारी र नरैनापुरमा वडाअध्यक्ष र वडा सदस्यको टिकट वितरणमा यि घटना सार्वजनिक भएका हुन्। नरैनापुर...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानका मेयर तिलक राईले आफु गठबन्धनका उम्मेद्वारलाई जिताउन हरसम्भव प्रयास गर्ने बताउदै धरान उपमहानगरपालिका धरानमा सत्तरुढ गठबन्धनले जित्ने बताए। सोमबार मनोनयनका अन्तिम दिन उम्मेदवार दर्ताको क्रममा गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राई...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाको नेपाली कांग्रेस नगर उपाध्यक्ष रहेका सन्जिब श्रेष्ठ (निर्मल) ले वडा नं. ७ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस रंगेली नगरका उपाध्यक्ष समेत रहेका श्रेष्ठ नगर...बाँकी
मकवानपुर – नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको तीनवटा वडामा टिकट वितरण पारदर्शी नहुँदा विवाद भएको छ । कांग्रेसले वडा अध्यक्षमा दुई जनालाई टिकट दिएपछि विवाद भएको हो । हेटौंडा–२, १० र १९ नम्बर वडामा दुई/दुई जनालाई...बाँकी
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दुष्ट र स्वार्थीहरूले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने प्रयास गरेको बताउदै “उहिले केशरजंग, अहिले माधव–प्रचण्ड प्रतिगामी” भएको बताएका छन् । मंगलबार मनमोहन अधिकारीको २३ औँ स्मृति...बाँकी
धादिङ – आगामी स्थानिय तह निर्वाचनका लागी धादिङमा एमाले र गठबन्धनको तर्फबाट उम्मेदवारी परेको छ ।जिल्लाको २ नगरपालिका र ११ गाउँपालिका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले गठबन्धन गरेर संयुक्त उम्मेदवार...बाँकी
ताप्लेङजु – ताप्लेङजुको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडासदस्यहरु निर्विरोध निर्वाचित भएका छन्। उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै वडासदस्यहरु निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाइएको छ। वालुङ नेकपा (एमाले) को...बाँकी