सन्जिब कोयी/धरान – धरान उपमहानगरपालिका धरानका मेयर पदका स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङको लोकप्रियता धरानमा ह्वात्तै बढेको छ। पछिल्लो समय धरानका चोक चोकमा रहेका चिया पसल, ग्यारेज होस या शैलुन। धरानको गर्मी छल्न बसेका समुहहरुमा...बाँकी
खोटाङ – खोटाङ जिल्लाका राजनैतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेका छन्। जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन, नेकपा एमाले र राप्रपाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी गतिविधि गरिरहेका छन् ...बाँकी
काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलसँग कुराकानी गरेका छन्। भरतपुरमा आज सत्तागठबन्धनले गर्न लागेको चुनावी सभाअघि रामचन्द्र र जगन्नाथबीच कुराकानी भएको हो। जगन्नाथ कांग्रेसले भरतपुर...बाँकी
काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको छ । चितवनको पर्सामा बुधबार सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो ।...बाँकी
रबिन्द्र बराल/मोरङ – स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा रंगेली नगरपालिकामा स्वतन्त्र उमेदवारहरुले आफ्नो प्रचारप्रसारलाई तिव्रता दिएका छन। निर्वाचन आयोगबाट चुनाव चिन्ह प्रप्त गरेपछि स्वतन्त्र उम्मेदवारहरुले चुनावी अभियानमा जुटेका छन । स्वतन्त्र उमेदवारमा वडा नम्बर ७...बाँकी
काठमाडौं – अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का पनि नेपाली काँग्रेस प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी र खड्का नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । यस्तै कलाकार...बाँकी
प्रमुख दलका शीर्ष र प्रभावशाली नेताहरू यतिबेला स्थानीय चुनावको चटारोमा होमिएको समयमा तिनै नेताका समकालीन प्रभावशाली मध्येका एक प्रभावशाली नेता बामदेव गौतम भने निकै फुर्सदिला देखिन्छन् । कम्युनिस्ट आन्दोलनमा दशकौं समय गुजारेका उनी अहिले सामान्य...बाँकी
काठमाडौं – डोरबहादुर विष्टले भनेका छन्– भारतबाट आयातीत जात व्यवस्थावादी भाग्यवाद र राणा शासनले सुरु गरेको चाकडी प्रथा, आफ्नो मान्छे र भ्रष्टाचार नेपाली समाजको अधोगतिका जिम्मेवार हुन्। विसं. २०४७ सालमा प्रकाशित विष्टको अंग्रेजी पुस्तक, जो...बाँकी
धादिङ – स्थानीय निर्वाचनको माहौलले सिङ्गै देश तातेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका उमेदवारहरु विभिन्न तरिकाले निर्वाचनको प्रचार प्रसारमा व्यस्त छन्।निर्वाचन आयोगले उमेदवार र दलहरुलार्य स्पष्ट रुपमा आचार संहिताको जानकारी...बाँकी
सन्जिब कोयी/धरान – घरान उपमहानगरपालिका धरानका मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले भूमि ढोगेर चुनावी अभियान शुरु गरेका छन्। निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह्र केही ढिला प्रदान गरेका कारण प्रचार प्रसार सामाग्री बनाउन ढिलो भएकाले...बाँकी