News Portal

  • गृहपृष्ठ राजनीति

    प्रमुख विपक्षी कांग्रेसको प्रश्नः खोइ कहाँ छ दुई तिहाईको सरकार ?

    काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार ६ महिनामा पास मात्र भएको बताएको छ । जस्ट पास भएर सम्बृद्धिको सपना पुरा नहुने भन्दै उसले कमजोरी सच्याउन सरकारलाई आग्रह गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा...बाँकी

    राप्रपाले सुरु गर्‍यो सक्रिय सदस्य वितरण अभियान

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय सदस्य वितरण अभियान  सुरु गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागद्वारा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले महामन्त्री एवं संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनको हातबाट सक्रिय सदस्यता लिएर...बाँकी

    यिनै हुन आफ्नो तलबबाट शिक्षामा लगानी गर्ने काग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष भण्डारी

    म्याग्दी – म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्नुभएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको...बाँकी

    काँग्रेस महामन्त्री कोइरालाले गरे यस्तो घोषणा : काँग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि नहुने

    विराटनगर – नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघियतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्। विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले...बाँकी

    जनसम्पर्क समिती ओमानले स्वर्गीय शुशिल कोइरालाको ७९औ जन्मजयन्ती मनायो

    अगस्ट १७,मस्कट – नेपाली जनसम्पर्क समिती ओमानले मासिक बैठक तथा पुर्वसभापति तथा पुर्व प्रधानमन्त्री स्वर्गीय शुशिल कोइरालाको ७९औ जन्म जयन्ती मनाएको छ। कार्यक्रममा स्वर्गीय सुशील कोइरालाको तस्बिरमा अबिर लगाएर कार्यक्रम शुरु भएको थियो। उपस्थित सम्पुर्ण...बाँकी

    २ नम्बर प्रदेशको सभामा प्रधानमन्त्री ओलीको सम्बोधन वहिस्कार गर्ने चेतावनी

    श्यामसुन्दर शशि जनकपुर — प्रधानमन्त्री केपी शर्मा ओलीको शनिवार हुने जनकपुर भ्रमणले यहाँको राजनीतिलाई मात्र होईन सामाजिक जीवनलाई पनि तरंगित बनाएको छ । नगरको चिया पसलदेखि गाउँघरका चौपालसम्म यसै विषयमा वहस हुन थालेको छ ।...बाँकी

    भरतपुर महानगरमा मेयर र उपमेयरको ‘शीतयुद्ध’

    सुवास पण्डित चितवन – गतबर्ष वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको प्रचारप्रसार अघि र पछि पनि खुवै मिलेका जोडी जस्ता थिए, मेयर उम्मेदवार रेणु दाहाल र उपमेयर उम्मेदवार पार्वती शाह ठकुरी । निर्वाचनको प्रचारप्रसारका क्रममा...बाँकी

    सर्वोच्चले छोडेलगत्तै फेरि समातिए प्रकाण्ड

    काठमाडौं – सर्वोच्च अदालतले रिहाको आदेश दिएलगत्तै अदालत बाहिबाटै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड)लाई प्रहरीले पुनः पक्राउ गरेको छ । नरेन्द्रबहादुर सिंह विकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै...बाँकी

    नेकपाका नेता तथा पूर्व एमालेबाट निर्वाचित गाविस अध्यक्ष भण्डारी सहित २७ जना काँग्रेसमा प्रवेश

    फाइल तस्विर प्रेम रौले,बाजुरा – बाजुराको हिमाली गाउँपालिका ५ रुगिनका तत्कालिन नेकपा एमालेका पूर्व गाविस अध्यक्ष सहित २७ जना नेपाली काँग्रेसमा प्रवेश गरेेका छन् । हाल नेकपामा रहेका तत्कालिन नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश...बाँकी

    ४० करोडका गाडी किन्दै प्रदेश सरकार, मुख्यमन्त्री चढ्ने गाडीलाई २ करोड बजेट

    लीलावल्लभ घिमिरे विराटनगर — प्रदेश १ को सरकारले चालु आर्थिक वर्षमा ३९ करोड ९७ लाख ९६ हजार मूल्यबराबरका सवारीसाधन किन्ने भएको छ । स्थानीय तहलाई प्रदान गरिने ७० वटा एम्बुलेन्सदेखि केन्द्रीयस्तरका मन्त्रीका लागि चढ्ने छुट्टै...बाँकी