कञ्चनपुर केही दिनदेखि अशान्त छ। हत्यारालाई कार्वाहीको माग गर्दै आन्दोलन गर्दा स्थानीयले प्रहरीको गोली खानु परेको छ । १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा पीडितले न्याय खोज्दै जाँदा उनका समर्थकलाई प्रहरीले गोली हान्यो।...बाँकी
भदौ ७,काठमाडौँ – नेपाली काँग्रेसले सङ्घीय संरचनाअनुसार पार्टीको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा, २४...बाँकी
काठमाडौं : राष्ट्रियसभामा पहिलो पटक शून्य समयको अभ्यास सुरु गरिएको छ। राष्ट्रियसभा बैठक सुरु भएको करिब ६ महिनापछि पहिलो पटक मंगलबार सांसदलाई शून्य समय उपलब्ध गराइएको हो। राष्ट्रियसभा नियमावलीमा शून्य समय र विशेष समयको व्यवस्था...बाँकी
रघुनाथ बजगाँई/काठमाडौं – पार्टीका पूर्वकेन्द्रीय सदस्य भरतशमशेर राणाको तेह्रौं पूण्यतिथिमा बुधबार कांग्रेसले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । सभामा नेताहरुले तत्कालीन राजनीतिक परिस्थिति, भरतशमशेरको योगदान र वीपी कोइरालासँग उनको सम्बन्धबारे चर्चा गरेका थिए । कांग्रेस...बाँकी
रबिन्द्र बराल – बुबाआमाकाे मृत्युुपछि अवाेध बालकहरु बिचल्लीमा भन्ने समचार प्रसारण भएपछि बुधबार केही सहयोग पाएका छन। माेरङकाे सुनवर्सि नगरपालिका ७ स्थित कुडेलिमा बसाेवास गर्दे अाएका फागुलाल राजबंशी र अामा संन्ताेषि राजबंशीका तीन छाेराहरु अहिले...बाँकी
काठमाडौं – उद्योगी विनोद चौधरीले मुलुकले नागरिकबाट उठाएको करको सदुपयोग नै गर्न नसकेको बताएका छन् ।मंगलबार संसद बैठकमा बोल्दै सांसदसमेत रहेका उनले जुन प्रयोजनका लागि कर उठाएको हो त्यो काममा सदुपयोग नगरेसम्म कर उठाउनुको औचित्य...बाँकी
ध्रुव भट्टराई/विराटनगर – प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा मुख्यमन्त्री र अन्य मन्त्रीहरुको सवारी चल्दा महानगरवासीले कुनै सास्ती अनुभव गर्नुपरेको थिएन । तर, मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको आगमनमा भने विराटनगरबासीले निकै दुःख पाए ।...बाँकी
काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवम् सासद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा डुलेर उपदेश दिन छाडेर आफूले गर्नुपर्ने काम गर्न आग्रह गरेका छन् । मंगलबार संसद बैठकमा उनले गर्नुपर्ने काम नगरी प्रदेशसभा...बाँकी
वीरगञ्ज – संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले नेपाल-भारत प्रवुद्ध समूहको प्रतिवेदनमा सीमामा तारबार गर्ने प्रस्ताव आएको भन्दै त्यसप्रति आपत्ती जनाएका छन् । नेपाल भारतबीच सदियौंदेखि रहदै आएको रोटी बेटीको सम्बन्धलाई असर पार्ने गरी...बाँकी
सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओली गत शनिबार प्रदेश २ को संसदलाई सम्बोधन गर्न आउँदा राजपाका ४ जना प्रदेश सांसदले सम्बोधन बहिष्कार गरे । राजपाका महासचिव समेत रहेका सांसद मनिष सुमन, उपेन्द्र महतो, बिक्की यादव...बाँकी