News Portal

नेपाली बजारमा सुनको ऐतिहासिक मूल्यवृद्धि, नयाँ रेकर्ड कायम

नेपाली बजारमा सुनको मूल्य आकाशिँदै गएको देखिएको छ।

संगीता गुरुङ
२२३ पटक

नेपाली बजारमा सुनको मूल्य आकाशिँदै गएको देखिएको छ। बिहीबार तोलाको मूल्य १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो। बुधबार छापावाल सुनको मूल्य १ लाख ८७ हजार रुपैयाँ थियो।

यस हिसाबले १० ग्राम छापावाल सुनको मूल्य हाल १ लाख ६३ हजार ४ सय १० रुपैयाँमा पुगेको छ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ रुपैयाँले बढेर १ हजार ९ सय ६० रुपैयाँमा पुगेको छ।

प्रतिकृया दिनुहोस्

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...