News Portal

  • गृहपृष्ठ राजनीति

    काँग्रेसको प्रदेश नम्बर १ को सचेतकमा सूर्यमाराज नियुक्त

    विराटनगर – नेपाली काँग्रेस प्रदेश नं १ को सचेतकमा प्रदेशसभा सदस्य सूर्यमाराज राई नियुक्त भएको छ । प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले राईलाई सचेतकमा सोमबार नियुक्त गर्नुभएको हो । राई मोरङ क्षेत्र...बाँकी

    गगन थापाको व्यंग्य : विमिस्टेकका पाहुनाहरुलाई विभिन्न होटलमा राखौं

    काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले विमिस्टेक सम्मेलनका लागि काठमाडौं आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराख्न सरकारलाई आग्रह गरेका छन् । संसदको सोमबारको बैठकको शून्य समयमा सांसद थापाले विदेशी पाहुनाहरुलाई फरक फरक होटलमा राख्दा...बाँकी

    जाजरकोटका पहिरो पिडितलाई काँग्रेस नेता खड्काले गरे २ लाख ७० हजार राहत सहयोग

    साउन २७,जाजरकोट – नेपाली काँग्रेस जाजरकोटका नेता एवं समाजसेवी रत्नबहादुर खड्काले जाजरकोटका पहिरो पिडीत परिवारलाई राहत रकम प्रदान गरेका छन ।गएको साउन २० गते जाजरकोट सदरमूकाम खलंगामा पहिरोमा परि ज्यान गुमाएका ९ जनाका पिडित परिवारलार्ई...बाँकी

    कर्णालीमा काँग्रेस बलियो बनाउन विद्यार्थी जागरण अभियान सुरु हुदै

    काठमाडौं – नेपाली कांग्रेसको संगठनमा निकै नै कमजोर प्रदेशका रुपमा परिचित कर्णाली प्रदेशमा बलियो कांग्रेस बनाउन नेपाल विद्यार्थी संघ कर्णाली प्रदेशका नेताहरू आत्मीयता सहितको एकता र आत्मा अनुशासन सहितको सहकार्यको अभियान लिएर प्रदेश जाने भएका छन् ।...बाँकी

    कर्णाली प्रदेश सरकारले जुम्ला घटनाबारे छानविन गर्न बनायो कार्यदल

    सुर्खेत – कर्णाली प्रदेश सरकारले डा. गोविन्द केसीको आमरण अनसनका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडपबारे छानविन गर्न कार्यदल गठन गरेको छ । शनिबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव...बाँकी

    ओली सरकार झन निरंकुश बन्दै, बिरोध कार्यक्रम हेर्न पुगेका कांग्रेस सभापति घर्ती पक्राउ

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको कम्युनिस्ट सरकारविरुद्ध आवाज उठाउने व्यक्तिलाई सिधै पक्राउ गर्ने नीति सरकारले लिएको छ । नेकपा पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेको विरोधमा कोणसभा गर्दैगर्दा प्रहरीले विप्लव नेतृत्व...बाँकी

    सत्तारुढ सांसदले प्रधानमन्त्रीसँग मागे अर्थमन्त्रीको राजीनामा

    २५ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसदले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् । अहिलेको अर्थमन्त्रीबाट जनताको मागको संबोधन हुन नसक्ने भन्दै दाङबाट निर्वाचित सांसद मेटमणि चौधरीले उनको राजीनामा माग गरेका हुन् ।...बाँकी

    सांसदलाई मुख्यमन्त्रीको उर्दी : राजधानीबारे बाहिर नबोल्नू

    टोपराज शर्मा बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नाम जुराउन प्रदेशसभाले विशेष समिति गठन गरेको छ । १५ सदस्यीय समितिमा सत्तारुढ नेकपाका ८ जना, विपक्षी कांग्रेसबाट ४ जना छन् भने फोरम, राष्ट्रिय जनमोर्चा...बाँकी

    हत्कडीको के कुरा, जनताको अधिकारका लागि बलिदान दिन तयार छौं : प्रवक्ता प्रकाण्ड

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफूहरु देशको रक्षा र जनताको अधिकारको लागि बलिदान दिन तयार रहेको बताएका छन् । मंगलबार साँझ साढे ७ बजे चोभारबाट गिरफ्तार गरिएका प्रवक्ता प्रकाण्डले अदालत परिसरमा...बाँकी

    समानुपातिकका कारण ‘दास’हरुले मौका पाए : कांग्रेस नेता भण्डारी

    काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सही राजनीतिक नेतृत्व निमार्णका लागि संविधान नै अवरोधक बनेको टिप्पणी गरेका छन् । पछाडि परेका समुदाय, वर्ग, क्षेत्र, लिङ्गका मनिसहरुलाई राज्यको मूल धारमा ल्याउन समानुपातिक समावेशीको व्यवस्था...बाँकी