News Portal

  • गृहपृष्ठ राजनीति

    दैलेखमा पूर्वएमालेका ११३ जना नेताकार्यकर्ता क्रान्तिकारी माओवादीमा प्रवेश

    दैलेख –चुनावपछि पूर्वएमालेभित्र तीव्र असन्तुष्टि बढेको छ । चुनाव जित्नकै लागि गरिएका अनैतिक क्रियाकलापहरूप्रति असहमति जनाउँदै कर्णाली प्रदेशको राजधानी सुर्खेत मा विद्रोह भएको छ । चुनावमा माओवादी केन्द्रसँग गरेको तालमेलप्रति असहमति जनाउँदै आएका जिल्ला नेता कर्णबहादुर...बाँकी

    वामदेब गौतमलाई नमान्ने डोल्पाली युवाको चेतावनी

    काठमाडौं – सांसद धनबहादुर बुढालाई राजीनामा गराउने षडयन्त्र भएको भन्दै डोल्पाका युवाहरुले आपत्ति जनाएका छन् ।सांसद बुढालाई राजीनामा गराएर उक्त क्षेत्रबाट बर्दियाबाट चुनाव हारेका नेकपाका नेता वामदेब गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउन चलखेल भएको भन्दै उनीहरुले...बाँकी

    गोविन्द केसीको मागभन्दा विवेकशील साझा अगाडि छ : रवीन्द्र मिश्र

    काठमाडौं – विवेकशील साझा पार्टी स्थापना भएको यसै साता एक वर्ष पूरा भएको छ । सोही अवसर पारेर शुृक्रबार ललितपुरको बखुण्डोलस्थित केन्द्रीय कार्यालयमा सम्पादकहरुलाई निम्त्याइयो । सेलरोटी, समोसा, अचारसहित चियापान गरिसकेपछि अमेरिकामा रहेका पार्टीका संयोजक...बाँकी

    वडाध्यक्ष हुनु त प्रताप तामाङ जस्तो, कोरियाबाट मृत शव ल्याउन सहयोग गरे १ लाख १ हजार नगद

    रबिन्द्र बराल माेरङकाे सुनवर्सी नगरपालिका वडा नं. २ का नगेन्द्रबहादुर विष्टको छाेरा सन्तोष विष्ट राेजगारीकाे सिलसिलामा कोरिया गएको डेढ वर्ष नपुग्दै उनको सडक दुर्घटनामा परी मृत्यु भएकाे छ । सुनवर्सी २ अमरदह बजार यतिबेला शोकमा...बाँकी

    तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष सरकारी रकम दुरुपयोग गर्दै, श्रीमतीकै नाममा गाँउपालिकाको नामाकरण !

    रोल्पा – सरकारी खर्चमा रमाउदै बुटवल, पोखरा हुदै राजधानी पुगे, रोल्पाका गाउँपालिका अध्यक्ष बीरबहादुर केसी, स्थानीय तह बनेपछि गाउँ, गाउँमा बिकास भन्दापनि भ्रष्टचार मौलाएको धेरै तथ्यहरु छन् । स्थानीय तहका प्रमुख, उपप्रमुखले आफु खुसि बजेट...बाँकी

    काग्रेस नेता कार्कीद्धारा विभिन्न समुहलाई बिरामी बोक्ने स्टेचर वितरण

    भोजराज कार्की सोलुखुम्बु – नेपाली काग्रेस सोलुखुम्बुका नेता एबम समाजसेवी प्रकाशसिंह कार्कीले जिल्लाको बिभिन्न गाउँका लागि बिरामी बोक्न प्रयोग गरिने स्टेचर वितरण गर्नुहुने भएको छ । जिल्लाको सोताङ र नेचा सल्यानका लागि २४ हजार मूल्यबराबरको ६...बाँकी

    नेपाली जनसम्पर्क समिति युएईले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

    रामप्रसाद ढुंगेल, युएर्इ – नेपाली कांग्रेसको जनवर्गीय संगठन नेपाली जनसम्पर्क समिति, युएईले नेपालमा कांग्रेसले गरेको सरकारविरोधी आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । नेपाली कांग्रेसले वर्तमान कम्युनिस्ट सरकारविरुद्ध ३० देशबाट आन्दोलन गर्न उर्दी जारी गरेलगत्तै नेपाली जनसम्पर्क...बाँकी

    सभामुख महराले गृहमन्त्रीलाई प्रश्न सोध्न नदिएपछि कांग्रेसद्वारा संसद बैठक बहिस्कार

    काठमाडौं – गृहमन्त्रीलाई प्रश्न सोध्न नपाएको विरोधमा प्रमुख विपक्षी कांग्रेसले बिहीबारको संसद बैठक बहिस्कार गरेको छ । कांग्रेसले यसलाई सांकेतिक भनेको छ र सत्तापक्ष नसच्चिए गम्भीर निर्णय लिने चेतावनी दिएको छ । कञ्चनपुरकी १३ वर्षीया...बाँकी

    शेरबहादुर देउवा नेपाली राजनीतिका पेले हुन् : केन्द्रीय सदस्य घिमिरे

    रुपन्देही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले ओली—प्रचण्डले भगवानले शासन गर्न पठाएर आए जस्तो रबैया देखाएको आरोप लगाउनुभएको छ । नागरिकको हित विपरित, संविधानको मर्म विपरित निर्णयहरु गर्दै गइरहेको भन्दै तत्काल यसलाई रोक्न चेतावनी...बाँकी

    परराष्ट्रलाई थाहै नदिई काठमाडौँका मेयर विद्यासुन्दर जापान उडे

    सुरेन्द्र काफ्ले/काठमाडौं – निर्वाचित भएदेखि नै कार्यक्षमतालाई लिएर आलोचित बन्दै आएका काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य परराष्ट्र मन्त्रालयलाई थाहै नदिइ जापान उडेका छन् । परराष्ट्रलाई थाहै नदिई शाक्य मंगलबार सुटुक्क जापानतिर लागेका हुन् । सरकारले जनप्रतिनिधिहरुले...बाँकी