News Portal

बालकृष्ण खाँणले दिए राष्ट्रिय र स्थानीयस्तरबाट आन्दोलन गर्ने चेतावनी

हिमाली संचार संवाददाता
६२३ पटक

बुटवल – नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जनतासँग सरोकार राख्ने विषयमा राष्ट्रिय र स्थानीयस्तरबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाली काङ्ग्रेस रुपन्देही क्षेत्र नं ३ ले आज भैरहवामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले भष्ट्राचार, बलात्कार, हत्या, हिंसा तथा महङ्गी बढ्दा सरकार संवेदनशील नदेखिएको आरोप लगाए ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य जीवन परियारले सरकारले हत्या, हिंसा र बलात्कारका आरोपीलाई कारवाही गर्न नसकेको आरोप लगाए ।

उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई अहिले कारवाही गर्न नसकेको भन्दै सरकारको आलोचना गरे ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...