News Portal

माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौंः यादव

हिमाली संचार संवाददाता
६७९ पटक

किरण कुमार कर्ण
जनकपुर–राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले विगतमा भएको सहमति कार्यान्वयन नभए आउदो छठभित्र केपी ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिने बताएका छन् ।

मङ्गलवार सिरहामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले राजपासँग भएको सम्झौता कार्यान्वयनमा सरकारले आलटाल आरोप लगाए ।

उनले भने– ‘राजपालाई सरकार भन्दा जनता महत्वपूर्ण पक्ष हो, जुन उद्देश्यका लागि राजपा स्थापना भयो त्यो बिर्सेको छैन ।’ उनले पार्टीको क्रियाकलापमाथि कुनै प्रकारको शंका नगर्न पनि कार्यकर्तासँग आग्रह गरे ।

सो क्रममा उनले संविधान संशोधन मार्फत मधेशी जनताको माग पूरा गर्न सरकारलाई आग्रह समेत गरे ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...