News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, मुख्य खबर

    ७ लाख ४० हजार अफगान शरणार्थी स्वदेश फर्किए

    काबुल। शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले विगत ६ महिनामा करिव ७ लाख ४० हजार अफगान शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका बताएका छन्। अफगानिस्तानको सरकारी रेडियो र टेलिभिजनले गत ६ महिनामा...बाँकी

    इजरायली सेनाको आक्रमणले लेबनानी मस्जिद पूर्ण रूपमा ध्वस्त

    बेरुत। इजरायली हवाई आक्रमणले लेवनानको युद्धग्रस्त दक्षिणी क्षेत्रमा अवस्थित मस्जिदलाई ध्वस्त पारेको लेबनानी आधिकारिक मिडियाले आइतबार जनाएको छ। पछिल्लो समयमा इजरायलले आक्रमण अभियानलाई तीव्र बनाएको छ। स्थानीय समय अनुसार आइतबार “बिहान ३ ; ४५ बजे...बाँकी

    प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपति पौडेलको हातबाट दशैँको टिका

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दशैँको टिका ग्रहण गरेका छन्। शनिवार राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टिका र जमरा ग्रहण गरेका हुन्। साइतमा आफ्नो घरमा टिका लगाइ प्रधानमन्त्री...बाँकी

    राष्ट्रपति पौडेलले दिउँसो साढे ३ बजेदेखि सर्वसाधारणलाई दसैंको टीका लगाइदिने

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्। उनले आज (शनिबार) दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा...बाँकी

    ज्ञानेन्द्र शाहले अपराह्न ४ बजेपछि शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने

    काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजया दशमीको टीका लगाइदिने भएका छन्। संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले आज शनिवार विजय दशमीका दिन अपराह्न ४ बजेपछि शुभेच्छुक...बाँकी

    ओली र देउवाले गरे ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ–१, मुहानपोखरीस्थित नवनिर्मित ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री ओलीले यो रिसोर्टले मुलुकको पर्यटन, रोजगारी र सेवा क्षेत्र...बाँकी

    ओलीलाई लक्षित गर्दै प्रचण्डले भने- बयलगाडाको सिद्धान्त अपनाउनेलाई गणतन्त्र मन परेको छैन

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले संविधान संशोधनको नाममा संविधान खारेज गर्ने लक्ष्यमा रहेको आरोप लगाएका छन्। बुधवार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा उनले अहिले संविधान संशोधनको विषय उठाए पनि एमालेको...बाँकी

    छानबिन समितिले पनि रवि लामिछानेलाई दोषी देखाएको छैन् – प्रचण्ड

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका सभापति रवि लामिछानेको बचाउ गरेका छन्। उनले अहिलेपनि संसदीय छानबिन समितिले लामिछानेलाई दोषी नदेखाएको स्पष्ट पारेका छन्। प्रचण्डले आफू प्रधानमन्त्री हुँदा लामिछानेले सहकारी ठगी...बाँकी

    ममताको मुद्दामा नरेशविरुद्ध थप प्रमाण फेला

    मानसास। ममता काफ्ले भट्ट अमेरिकामा गायब भएको मुद्दामा अझै धेरै प्रश्नहरू अनुत्तरित छन्। पेसाले नर्स रहेकी २८ वर्षीया ममता हराएको भन्दै उनका पति नरेश भट्टले गत अगस्त ५ मा प्रहरीमा उजुरी दर्ता गराएका थिए। तर,...बाँकी

    मतदातामाझ रवि लामिछानेले भने- ढुक्क हुनुस्, तपाईँको जनप्रतिनिधि हारेको छैन

    काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेले आफू प्रश्नबाट कहिल्यै नभागेको बताएका छन्। निर्वाचन क्षेत्र चितवनमा आयोजित सार्वजनिक सुनुवाइलाई सम्बोधन गर्दै आफू जनताको कठघराबाट नभागेको बताए। उनले भने, ‘आफ्नो निर्वाचन क्षेत्रमा मात्रै नभएर देश भरीको समस्या सम्बोधन...बाँकी