News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    रास्वपाले डाक्यो पत्रकार, के छ एजेडा ?

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार सम्मेलन आयोजना गर्दै छ। दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो। पत्रकार सम्मेलनमा चिनियाँ भ्रमण तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराइने पार्टीका कार्यवाहक प्रवक्ता...बाँकी

    घुससहित पक्राउ परेका बुद्धशान्तिका वडाध्यक्ष ओली निलम्बित

    झापा। झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन्। मंगलबार सेवाग्राहीसँग ८० हजार घुस लिँदा लिँदै ओली पक्राउ परेका थिए। ०७९ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका...बाँकी

    रवीन्द्र मिश्रले प्रचण्डको भनाइलाई आफ्नो राजनीतिक स्वार्थ अनुकूल प्रस्तुत गरेको सचिवालयको स्पष्टोक्ति

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रवीन्द्र मिश्रले गरेको टिप्पणी प्रचण्डको सचिवालयले खण्डन गरेको छ। अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र...बाँकी

    रास्वपाजनलाई रविको अपीलः ममाथि सरकारले अन्याय गर्नसक्छ, अलर्ट रहनुस्

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले आफूमाथि अन्याय गर्नसक्ने भन्दै रास्वपाजनलाई अलर्ट रहन आग्रह गरेका छन्। सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भनी सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छाविन विशेष समितिको प्रतिवेदनले...बाँकी

    रविन्द्रले भने- राजसंस्था फर्काऔं, प्रचण्डले जवाफ दिए- सुत्ने बेलामा सोच्ने गरेको छु

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निवासमै पुगेर राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भेटेका छन्। पछिल्लोसमय सार्वजनिक कार्यक्रममै प्रचण्डको प्रशंसा गर्दै आएका मिश्रले आज खुमलटारस्थित निवासमै पुगेर भेट गरेका हुन्। भेटमा वरिष्ठ उपाध्यक्ष...बाँकी

    प्रसाईं पक्राउपछि काँग्रेस सांसद भन्छन्- लोकतन्त्रको घाँटी निमोठियो

    काठमाण्डौ। नेपाली काँग्रेसका सांसद डा.सुनिलकुमार शर्माले राजावादी अभियन्ता तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्नुपर्ने बताएका छन्। प्रसाईंलाई पक्राउ गरेर राज्यले लोकतन्त्रको घाँटी निमोठेको उनको निश्कर्ष छ। सामाजिक सञ्जालमा भिडियोसहित स्ट्याट्स पोष्ट गर्दै...बाँकी

    प्रधानमन्त्री ओलीसँगको भेटपछि मोदीले भने- हामी नेपाल-भारत सम्बन्धलाई अझ गति दिन चाहन्छौं

    काठमाडौं। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पुगेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र क्वाडको बैठकमा सहभागी हुनका लागि न्ययोर्कमा रहेका भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कको लोट्टे प्यालेस होटलमा भेटवार्ता भएको छ। स्थानीय समयानुसार आइतबार साँझ...बाँकी

    रविले प्रधानमन्त्रीसँग भने- न्युयोर्कबाट आँखा नसन्काउनूस्, बसेर कुरा गरौँ

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बसेर कुरा गर्ने प्रस्ताव राखेका छन्। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै रविले सामाजिक सञ्जालमा लेखेका...बाँकी

    चीनबाट स्वर्णिमले भने– सभापतिविरुद्ध षड्यन्त्र हुने लक्षण देखियो, तत्काल फर्किन्छौँ

    काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू आकस्मिक रूपमा नेपाल फर्किने भएका छन्। दश दिने भ्रमणका लागि चीन गएको टोली नेपालमा भएको राजनीतिक गतिविधिलाई ध्यानमा राखेर तत्काल...बाँकी

    श्रीलंकाको राष्ट्रपतिमा दिसानायके निर्वाचित

    एजेन्सी। भ्रष्टाचारीलाई कडा कारबाही गर्ने वाचासहित चुनाव लडेका मार्क्सवादी नेता अनुरा कुमारा दिसानायके श्रीलंकाको राष्ट्रपति निर्वाचित भएका छन्। ५६ वर्षीय दिसानायके जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीका नेता हुन्। जो गत २० वर्षदेखि सांसद थिए। पहिलो...बाँकी