काठमाडौँ। नेपाल सरकारले सोमबार राति १२ बजेदेखि संघीय संसद्को अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठक बैठकले सो निर्णय गरेको हो। यो बजेट अधिवेशन गत वैशाख २८ गते सुरु...बाँकी
काठमाडौँ। नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीबारे विवादित अभिव्यक्ति दिएका सांसद मेटमणि चौधरीलाई सामान्य सचेत गराउँदै सफाइ दिने तयारी नेकपा एकीकृत समाजवादीले गरेको छ। एकीकृत समाजवादीले चौधरीलाई २७ भदौमा तीन दिनको समय दिएर उक्त अभिव्यक्तिबारे स्पष्टीकरण...बाँकी
काठमाडौँ। गैरआवासीय नेपाली संघको आधिकारिकता विवादमा आरके शर्मासहित ४ जनाले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। आइतबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाउ आदेश जारी गर्दै दुबै पक्षलाई छलफलमा...बाँकी
मकवानपुर। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारीको रकम अपचलनको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङमाथि गहिरो छानबिन हुनुपर्ने माग गरेका छन्। आइतबार कांग्रेसको केन्द्रीय स्थानीय समन्वय विभागले हेटौंडामा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा उनले गुरुङमाथि...बाँकी
काठमाडौं। नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले माओवादीले सभामुखविरुद्ध आन्दोलन गर्छौं भनेर दादागिरी देखाएको टिप्पणी गरेका छन्। संसद्को नेता सभामुख हुने र सभामुखले भनेको सबैले मान्नुपर्ने बताउँदै उनले सभामुखविरुद्ध आन्दोलन गर्छौं भन्नु अराजकता...बाँकी
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल यतिबेला भारतको नयाँ दिल्लीमा छन्। उनी शुक्रबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली गएका हुन्। भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीको अन्तिम संस्कारमा सहभागी हुन उनी नयाँ...बाँकी
काठमाडौँ। नेकपा एमालेकी पोलिटब्युरो सदस्य शान्ता चौधरीले नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीलाई कारबाही हुनुपर्ने बताएकी छन्। मेटमणिले एक टेलिभिजन अन्तर्वार्तामा ‘देशविरोधी’ अभिव्यक्ति दिएकाले उनलाई कारबाही हुनुपर्ने माग पूर्वसांसद शान्ताले गरेकी हुन्। केही दिनअघि टीभी...बाँकी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज दिउँसाे बस्दै छ। पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बैठक बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे छलफल हुने बताइएको...बाँकी
काठमाडौं। नेपाली कांग्रेसको जनसम्पर्क समिति सम्बन्धी परिपत्रले अन्योल पैदा गरेको छ। केन्द्रीय समितिको निर्णयबाट जनसम्पर्क समितिहरू निर्वाचित भएको दफा निलम्बन भएको बुझाइमा पुगेपनि परिपत्रले भने समितिहरू कायम रहेको भनिएको छ। यही भदौ १६ गते केन्द्रीय...बाँकी
काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइराला कांग्रेस–एमालेको सरकार बनेपछि मौन बसेका छन्। यसअघि दुई दल मिलेर संविधान संशोधन गरेर मुलुलकलाई सही ट्रयाकमा हिँडाउनुपर्ने भनेर वकालत गर्दै आएका शेखर दुई दल मिलेर...बाँकी