कुवेत १२, २०१९ नोभेम्बर : राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले यहि नोभेम्बर १५ तारीख शुक्रबारका दिन आफ्नो पहिलो अधिवेशन गर्ने भएको छ। “कला सांस्कृतिक हाम्रो शान, पन्चेबाजा राष्ट्रिय पहिचान” भन्ने मुल नारा बोकेको पन्चे...बाँकी
सिर्जना दुवाल श्रेष्ठ काठमाडौं : म आज खेलाडीका रूपमा चिनिनुमा मेरी ममीको हात छ। अझै पनि सम्झन्छु, होमवर्क नगरी खेल्न दगुरेको। यसरी खेल्न जाँदा ममीले कहिल्यै गाली गर्नुभएन। ममीका धेरै जना साथी तेक्वान्दो खेलाडी थिए।...बाँकी
काठमाडौ २५, २०७६ कार्तिक : सर्जक दिपक अधिकारीको शब्द सिर्जनामा “मेरै माया जाती” बोलको लोकदोहोरी गीत हालै मात्र सार्वजनिक भएको छ। उक्त गीतमा हिमलाल सुनार र तुलसी क्षेत्रीको स्वर रहेको छ। यस गीतको लय सन्तोष...बाँकी
काठमाडौं २५, २०७६ कार्तिक : भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्साभित्र राखेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले निकालेको मसाल जुलुसका क्रममा प्रहरीले पक्राउ गरेका विद्यार्थी नेताहरूलाई रिहाइ गरिदिएको छ। आइतबार साँझ काठमाडौंको प्रदर्शनीमार्गस्थित...बाँकी
काठमाडौं २५, २०७६ कार्तिक : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मालेका महासचिव तथा पुराना कम्युनिस्ट नेता सिपी मैनालीले भारत सरकारबाट नेपाली भूमि फिर्ता नलिए प्रधानमन्त्री केपी ओलीलाई नेपाली जनताले माफी नदिने चेतावनी दिएका छन्। महासचिव मैनालीले...बाँकी
नयाँदिल्ली : भारतले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा आलोचनात्मक समाचार लेखेका पत्रकार तथा लेखक आतीश अली तासीरको ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) खारेज गरिदिएको छ। भारतको गृह मन्त्रालयले नागरिकता ऐन, १९५५ अनुसार तासीरको ओसीआई खारेज...बाँकी
सहनै नसक्ने अत्यचार सहनु परेको छ सिमाना मिचिन्छ बारम्बार सहनु परेको छ लिपुलेक लिम्पियाधुरा हराउदैछ नक्साबाट न हुदा गतिलो सरकार सहनु परेको छ दुश्मनहरुले आमाको छातिमा परेट खेलेको छोरा नै भएर हो गद्दार सहनु परेको...बाँकी
डडेल्धुरा २२, २०७६ कार्तिक : अनशनरत् डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या आउन थालेको छ। केसीको उपचारमा संलग्न डा. जितेन्द्र कंडेलका अनुसार उनको रक्तचापमा उत्तराचढाव देखिएको छ। साथै उनको पिसाबमा पनि संक्रमण देखिएको उनले बताए। गत सोमबारदेखि...बाँकी
पोखरा : उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यतर्फ कास्की क्षेत्र नम्बर २ बाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई बिहीबार एकाएक सामाजिक सञ्जालमा छाएकी छिन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार, पोखराको राष्ट्र बैंक नजिकै रहेको मुख्य...बाँकी
रबिन्द्र बराल/मोरङ, कार्तिक २१, २०७६ बिहीबार : मोरङको धनपालनथान गाउँपालिका–२ मा उप–निर्वाचन हुने भएको छ। आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना समेत गरिएको छ। मोरङका जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत समेत...बाँकी