News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, मुख्य खबर, राजनीति

    प्रधानमन्त्री र उपप्रधानमन्त्री बीच बोलचाल बन्द

    काठमाडौं २०, २०७६ कार्तिक : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समाजबादी पार्टी नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवबीच विवाद बढेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) मा उपकुलपति नियुक्ति प्रकरणदेखि सुरु...बाँकी

    समाजवादी राजपा एकता : हात्ती आयो हात्ती आयो फुस्सा !

    काठमाडौं २०, २०७६ कार्तिक : सत्तारूढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच तत्कालन एकता नहुने भएको छ। एकताका लागि दुवै दलका शीर्ष नेताबीच औपचारिक/अनौपचारिक वार्ता भए पनि एकताको खाका नै तयार हुन सकेको छैन।...बाँकी

    लिपुलेकबारे कांग्रेसद्वारा सरकारको धारणा माग, के भन्छन् सरकारी अधिकारी ?

    काठमाडौं २०, २०७६ कात्तिक : प्रमुख विपक्षी नेपाली कांंग्रेसले कालापानी र लिपुलेकलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयमा सरकारको धारणा माग गरेको छ। दुबै भूमि नेपालको अभिन्न अंग भएको भन्दै कांग्रेसले यसमा उठाइएको प्रश्न अस्वीकार्य...बाँकी

    स्वास्थलाई काँसको थालमा खाना खाँदा फाइदा

    काठमाडौं १९, २०७६ कार्तिक : खाना कस्तो खान्छौं त्यही अनुसार हाम्रो स्वास्थ्यस्थिति निर्धारण हुन्छ। खाना कसरी खान्छौं त्यसले पनि हाम्रो स्वास्थ्यमा प्रभाव पार्छ। त्यतिमात्र होइन, खानाका लागि कस्तो भाँडावर्तन प्रयोग गरिन्छ भन्ने कुराले पनि स्वास्थ्यसँग...बाँकी

    आफ्नै पार्टी नेतालाई मनपरी गाली गर्नेलाई प्रदेश प्रमुख बनाएपछि..

    काठमाडौं १९, २०७६ कार्तिक : २०७४ असारमा सम्पन्न स्थानीय निर्वाचनमा मेचीनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विमल आचार्यसँग पराजीत भएका विष्णुप्रसाद प्रसाईलाई ३ नम्बर प्रदेश प्रमुखमा नियुक्त गरिएको छ। तत्कालीन एमालेबाट उनी मेयरका उम्मेदवार थिए तर...बाँकी

    === गजल ===

    समस्या पहाड हैन हिडेर देखाउँनेछु बाटो अप्ठेरो छ त जुधेर देखाउनेछु प्रगतिको पाइला छिटो सबैकोअगाडि हेर्दै जानु अब एक्लै चुमेर देखाउनेछु असम्भव भन्ने केही छैन हो अब मित्र पुग्न नसक्ने ठाउँ नि पुगेर देखाउनेछु धेरै...बाँकी

    नायक रमेश उप्रेतीसहित कलाकारद्वय विनोद र करिस्मा मानन्धर युएईमा

    आरपी ढुंगाना युएई ३, २०१९ नोभेम्बर : नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिका करिस्मा मानन्धर, निर्माता विनोद मानन्धरसहित चर्चित नायक रमेश उप्रेती सपरिवार युएईको भ्रमण रहेका छन्। पाँच दिने भ्रमणको लागि ३१ अक्टोबर विहिबार दिउँसो १...बाँकी

    कास्की २ मा रबिन्द्रपत्नी विद्यालाई उम्मेदवार बनाउने नेकपाको निर्णय

    कास्की १६, २०७६ कार्तिक : प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विद्या भट्टराईले उम्मेदवार बनाउने भएको छ। उपचुनावका उम्मेदवारहरु छनोटका लागि शनिबार नेकपा सचिवालयको बैठक बसेको थियो। झण्डै...बाँकी

    नेवाः गुठी कुवेतले म्हपूजा हर्सोल्लासपुर्वक मनायाे

    कुवेत – संस्कृति हराए हाम्रो पहिचान हराउने छ भन्ने मनसायका साथ २०११ मा स्थापना भएको नेवाः गुठी कुवेतको हिँजोको कार्यक्रम गुठी कुवेतले १ नोभेम्बर २०१९ शुक्रबारको दिन सांझ नेपाली राजदूतावास, एनअारएन, कुवेतमा कृयाशिल संघ संस्था,...बाँकी

    सन्दीपजंग शाह लगायतका नेताहरुको विनाशर्त रिहाई गर्न तरुण दलको माग

    काठमाडौं १५, २०७६ कार्तिक : नेपाल तरुण दलले नेपालगंज उपमहानगरपालीकाका अध्यक्ष सन्दीपजंग शाह लगायतका तरुण नेताहरुलाई राती अराजक शैलीमा प्रहरीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ। दलका अध्यक्ष जितजंग बस्नेतले घरायसी छलफलमा बसिरहेका बेला प्रहरीको...बाँकी