News Portal

  • गृहपृष्ठ निर्वाचन, पत्रपत्रिका, मुख्य खबर, राजनीति

    पोखरामा उपनिर्वाचनको तयारी तीव्र

    कास्कीं ११, २०७६ कार्तिक : आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कास्कीमा तयारी तीव्र पारिएको छ। निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन, निर्वाचन अधिकृतको नियुक्ति, मतदानस्थल र मतदान केन्द्र तोक्ने लगायतका आवश्यक तयारी गरेको छ...बाँकी

    नेशनल मेडिकल कलेज : सत्यतथ्य छानबिन गर्न ९ विद्यार्थी संगठनद्वारा माग

    काठमाडौं १०, २०७६ कार्तिक : चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुसँग मापदण्ड बिपरित मेडिकल कलेजहरुले शुल्क लिएको भन्दै नेशनल मेडिकल कलेजमा भएको आन्दोलनमा कलेज संचालकले गुन्डा लगाएर आफुहरु माथी कुटपिट गरेको आन्दोलनरत विद्यार्थीहरुले आरोप लगाएपछि घटनाको...बाँकी

    तिहार विशेष मुक्तक – विनु घले

    मुक्तक (१) सप्तरंगी टिका लगाएर निधारमा देउसी अनी भैलो खेलेको तिहारमा, याद आउछ दाजुभाईको रून्छू म बहीनी उता रुदै होलान दाजुभाई खाडी बिहारमा। मुक्तक (२) फुल्यो दाजै मखमली यसपाली त आउछौ होला कुरि बस्छू तिम्रै...बाँकी

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेतले महाकबि देवकोटाको ११०औं जन्मजयन्ती मनायो

    अक्टोबर २६, २०१९ कुवेत : कुवेतमा ११० औं लक्ष्मी जयन्ती तथा साहित्य वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको आयोजनामा २५ अक्टोबर २०१९ को दिन कुवेतको जिलिब स्थित नेपा...बाँकी

    युएईका पाल्पाली युवाहरूबाट सहयोग हस्तान्तरण

    आरपी ढुंगाना अक्टोबर २६, २०१९ युएई : वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका केही पाल्पाली युवाहरूले आफ्नो गाउँको विपत्तिमा सहयोग गरेका छन्। पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ गुहारथानाका दुई घर आगलागी पीडितलाई युएईमा रहेका पाल्पाली युवाहरु...बाँकी

    सरकारलाई निर्वाचन आचारसंहिता लागू, प्रचारप्रसार गर्न नपाइने

    कात्तिक ८, २०७६ काठमाडौं : मंसिर १४ गते हुने उपनिर्वाचनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ। आयोगले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चार...बाँकी

    बिनु घलेका चार (४) मुक्तक

    मुक्तक – १ सेताम्मे थिए म तिम्लाई कात्रोमा लाने बेला आँशु संगै पीडाको पोको गास खाने बेला लुटेर लग्यौ सबै घृणित र अलच्छीनी भाछु अचेल स्वार्थी रैछौ खोस्यौ सिन्दुर नी आफु जाने बेला। मुक्तक –...बाँकी

    च्याम्पियन्स लिग फुटबलमा चेल्सीले जित्यो, भ्यालेन्सिया र लिली बराबर

    एजेन्सी : च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले संघर्षपूर्ण जित निकालेको छ। बुधबार राति च्याम्पियन्स लिगको समूह ‘एच’ को खेलमा चेल्सीले आयाक्सलाई १–० गोलको कठिन जित निकालेको हो। चेल्सीको जितमा मिची बाट्सुएयीले गोल गरे। पहिलो...बाँकी

    कांग्रेस नेता कँडेलद्वारा आफू विरुद्ध आएका समाचारको खण्डन

    कार्तिक ७, २०७६ काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल ‘मुन्ना’ले आफूलाई भारतीय नागरिक भनेर लगाइएको आरोप र समाचारहरूको खण्डन गरेका छन्। ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी मुख्यालयमा बुधबार पत्रकार सम्मेलन...बाँकी

    अध्याँरोमा निराश…[गजल]

    थोरै मुस्कान थोरै तड़पन् यस्तै हुन्छ पिरतीमा सोचे जति सबै कुरा कहाँ मिल्छ जिन्दगीमा सम्हालेर राख्नुपर्छ मन भित्रको उथलपुथल धैर्यताको झण्डा बोकौँ यति भने छोटकरीमा केहि पलको अध्याँरोमा निराश हुनुहुन्न साथी जीवन भरको हाँसो खुशी...बाँकी