News Portal

जाजरकोटको कुशे गाउँपालिकामा नेकपाले गर्‍यो कार्यालय घेराउ

हिमाली संचार संवाददाता
३८२ पटक
सुशिल सिंह

जाजरकोट २७, फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जाजरकोटको कुशे गाँउपालिकाको कार्यालय घेराउ गरेको छ। आइतबार भार्मा स्थित गाँउपालिका कार्यालयमा जम्मा भइ नेकपा नेता कार्यकर्ताहरुले कार्यालय घेराउ गरेका हुन ।

गाँउपालिकाले योजना वितरण लगायतमा मनोमानी भएको भन्दै करिब १ हजार बढी कार्यकर्ताको उपस्थीतिमा गरिएको घेराउ कार्यक्रम नेकपाले ज्ञापन पत्र समेत बुझाएको छ ।

नेकपाले बुझाएको ज्ञापनपत्रमा टोल बस्तीबाट माग भई वडाबाट समेत प्राथामिकता परेका योजनाहरु राजनितिक प्रतिशोधको आधारमा वाइपास गर्ने गरेको, सम्पन्न भएका योजनाहरुको बजेट समेयमै भुक्तानि नगरेकोले उक्त कुरा सच्याउन माग गरिएको छ ।

नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत समक्ष नेकपाले बुझाएको ज्ञापनपत्रमा नागरिकलाइ सुचनाको हकबाट बञ्चित गरेको, सरकारी मापदण्ड भन्दा बाहिरबाट जथाभावी डोजर प्रयोग गरेको तथा अभिभावकहरुको बिरुद्धमा ल्याइएको कुशे शिक्षा ऐन परिमार्जन गर्नु पर्ने लगाएतका माग रहेका छन ।

ज्ञापन पत्र यस्तो छ :

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...