News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, मुख्य खबर

    ललिता निवासमा प्रदर्शन गर्ने रञ्जु दर्शनासहित विवेकशीलका ११ पक्राउ (फोटोसहित)

    काठमाडौं, २५ माघ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामा प्रदर्शन गर्ने विवेकशील नेपाली दलका रन्जु दर्शनासहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललिता निवासको जग्गा हत्याउन संलग्नलाई अख्तियारले मुद्दा लागउने/नलगाउने निर्णयमा पक्षधरता देखाएको भन्दै...बाँकी

    राजनैतिक पूर्वाग्रहका साथ सरकारअघि बढ्यो ः नेता सिंह

    नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले राजनैतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री र जग्गाधनी पूर्जा भएका व्यक्तिलाई उन्मुक्ति दिएर फाइल...बाँकी

    अमेरिकी रास्ट्रपति ट्रम्पद्वारा महाभियोगमा साक्षी बसेका २ अधिकारी बर्खास्त

    एजेन्सी : आफूविरुद्धको महाभियोगमा साक्षी बसेका दुई अधिकारीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्खास्त गरेका छन। माथिल्लो सदनमा पेस भएको महाभियोगबाट सफाइ पाएको दुई दिनपछि ट्रम्पले आर्मीका लेफ्टिनेन्ट जर्नेल अलेक्जेन्डर भिडम्यान र युरोपियन युनियनका लागि अमेरिकी...बाँकी

    गफाडी प्रधानमन्त्रीविरुद्ध उत्रिए युवा नेता थापा

    भरतपुर २४, २०७६ माघ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले बालुवाटारको सरकारी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई मुद्दा दायर नगरेकोमा कम्युनिस्ट सरकार र अख्तियारप्रति आपत्ति जनाएका छन। चिवतनमा शुक्रबार नेपाली कांग्रेस कालिका नगर समितिले गरेको कार्यक्रममा...बाँकी

    अख्तियारको नीति: कम्युनिस्टलाई बोक्ने, कांग्रेसीलाई ठोक्ने

    काठमाडौं २४, २०७६ माघ : भ्रष्टाचार र अनियमितता सम्बन्धमा छानबिन गरी मुद्दा चलाउने अख्तियारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ नीति प्रतिपादन गरेको छ। अख्तियार स्थापना भएदेखि अहिलेसम्मको स्थिति मूल्यांकन गर्दा भ्रष्टाचारमा संलग्न कम्युनिस्ट नेतालाई...बाँकी

    बालुवाटारप्रकरण: पौडेललाई किन उन्मुक्ति ? यस्तो छ कम्युनिस्ट नै चकित पर्ने कारण !

    काठमाडौं २३, २०७६ माघ : प्रधानमन्त्री निवास बालुवाटारसमेत रहेको ललिता निवास सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गर्ने मुख्य नाइके सत्तारुढ नेकपाका नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहितका व्यक्तिलाई जोगाईएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...बाँकी

    पुलिस रिपोर्ट लिन आएकी २१ वर्षिया युवतीलाई यी डिएसपीले क्वार्टरमा लगेर गरे ब’ला’त्कार !

    काठमाडौं, २३ माघ । जनताको सुरक्षाका लागि खटिएका नेपाल प्रहरीको एक उच्च पदस्थ व्यक्तिबाटै काम बिशेषले कार्यालय आएकी युवतीमाथि ब’ला’त्कार गरेको घ’टना सार्वजनिक भएको छ । पुलिस रिपोर्ट लिन आएकी २१ वर्षकी एक युवतीलाई हाल...बाँकी

    पुर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा, मुद्दा कसलाई ?

    काठमाडौं : चर्चित जग्गाकाण्ड, बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न रहेको भन्दै १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले दायर गरेको...बाँकी

    चीनबाट हङकङ प्रबेश गर्दा क्वारेन्टाइनमा बस्नुपर्ने

    हङकङ : चीनको वुहान शहरको हुबेइ प्रान्तबाट फैलिएको नोवेल कोरोना भाइरसले विश्वमा तरंगपैदा गरेसंगै विश्व स्वास्थ्य संगठनले स्वास्थ्य-संकटकाल धोषणा गरेर थप उच्च सतर्कता अपनाएको छ।  हङकङका कार्यकारी प्रमुख क्यारी लामले चीनबाट हङकङ आउने प्रत्यक ब्याक्ति...बाँकी

    अवतरण गर्न लागेको विमान चिप्लिएर ३ टुक्रा हुँदा तीन जनाको मृत्यु

    टर्कीको राजधानी इस्तानबुलमा अवतरण गर्ने क्रममा एक यात्रुबाहक विमान धावनमार्गमा चिप्लिएर तीन टुक्रा भएको छ। घटनामा तीन जनाको मृत्यु हुनुका साथै १७९ जना घाइते भएका छन्। द पेगासस एयरलाइन्सको सो विमानमा एक सय ७१ यात्रु...बाँकी