News Portal

  • गृहपृष्ठ मुख्य खबर, साहित्य

    परदेशी जिन्दगी

    भाग्य कर्म खोटी रैछ सोचे जस्तो हुन्न परदेशी जिन्दगी यो रोजे जस्तो हुन्न आँसु आउछ बगिदिन्छ सम्झी रुदा खेरी मुटु मेरो जलिरह्यो तिम्रो तस्बिर हेरि सपनाको मझेरीमा आउने हो कि भनी ? कोल्टो फेर्दै तिमिलाई...बाँकी

    ____ गजल ____

    कसकसले बनाए अचानो ? मलाई थाह छ। को-को गए, बने बिरानो ? मलाई थाह छ।। जो चोर उसैको ठूलो-ठूलो स्वर हुँदोरहेछ। चलेको यो उखान पुरानो, मलाई थाह छ।। हुरी-बतासले पनि उडाउन कहाँ सक्छ ? मायामा...बाँकी

    चीनबाट फर्केका बिद्यार्थी भन्छन – अब हाम्रो भोट सूर्यमा

    डा. प्रिन्स रौनियार/हुवे प्रान्तभरिबाट वुहानका वुवादामा जम्मा भएका १८१ जना भेला भएपछि इमिग्रेसनसम्मको ५ वटा स्वास्थ परीक्षण पार गरेर १ सय ७५ जना नेपालबाट आएको विमान चढ्न वेटिङ रुमसम्म पुग्दा थकित देखिन्थे । तर, यो...बाँकी

    सडक, रेल र पानीजहाज

    सडक, रेल र पानीजहाज पढ्नै पर्ने | ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नारासहित ठीक दुई वर्षअघि फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारले भौतिक पूर्वाधारको विकास तथा यातायात सुधारको क्षेत्रमा...बाँकी

    प्रेम जीवन र जगत

    तिमी बेहुला – अनि, म बेहुली भएर जब अन्मिन्छु – जन्म घरबाट तिम्रो अघिअघि लागेर – पुग्छु हिमाचलमा जहाँ – छरिएका छन् पुष्पहरू छरपस्ट भएर स्वागतमा – तत्पर देखिन्छन् सप्तरङ्गी ईन्द्रेणी तछाड-मछाड गर्दै रङ्गहरू पाेतेर...बाँकी

    गायक सूर्य खडका र सर्जक शिव अखेलिको नैना रेशमले चर्चा बटुल्दै

    काठमाडौं ०४, २०७६ फागुन : खोली तिरमा मौवाको लोकतो, जानी भए लौ झोला बोक तो, ए नैना ए नैना तिमी जस्ती राम्राी त कोहि छैन। जस्ता गितका निकै रोमाञ्चक शब्दहरु भने भिर्नि झोला गितका शब्द...बाँकी

    कुवेतमा ज्यान गुमाउने ४ नेपालीको सनाखत (नामावली सहित)

    कुवेत १४, २०२० फेब्रुअरी : कुबेतको अल-मुत्ला क्षेत्रमा पुरिएर ज्यान गुमाउने ६ नेपालीमध्ये ४ जनाको सनाखत भएको कुवेतस्थित नेपाली दूतावासले द्वितीय सचीव जानकी ओझाले जानकारी दिईन। मृत्यु हुनेमा सिरहाका गङ्गाराम चौधरी, पाल्पाका एकबहादुर गाहा, ताप्लेजुङका...बाँकी

    बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा एक सय ७४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाएको खुलासा

    काठमाडौं : मातातीर्थको वडा नं. १ ख कित्ता नम्बर २ सय ४३ भनेर सरकारी कागजातमा जनाइएको चार रोपनी १० आना जग्गा नेपाल ट्रस्टको हो तर त्यो जग्गा अहिले राजेन्द्रविक्रम बानियाँको नाममा छ। त्यस्तै थानकोट महादेवस्थानमा...बाँकी

    कुवेत अपडेट: मृत्यु हुनेको संख्या ५ पुग्यो, ९ को उद्वार हुँदै

    कुवेत १३, २०२० फेब्रुअरी : कुवेतको जहरा नजिकै पर्ने अल-मुत्ला भन्ने ठाउँमा नयाँ शहर (सिटि) निर्माण गर्नका लागि बम हानेर ढुंगा फुटाउदा खाल्डोमा रहेका चौध जना कामदारहरु मध्ये ४ जना नेपालीहरुको मृत्यु भएको छ। थप...बाँकी

    नेपाल प्रहरीको आईजीपीमा ज्ञवाली नियुक्त

    काठमाडौं २९, २०७६ माघ : झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डीआईजी ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो। गृहमन्त्री रामबहादुर थापाले ज्ञवालीलाई...बाँकी