News Portal

धार्मिक र सांस्कृतिक धरोहरहरूको संरक्षण नै हाम्रो समृद्धिको आधार हो : पुर्वउपाध्यक्ष शाह

हिमाली संचार संवाददाता
५१० पटक

काठमाडौं, ३० असार : नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले एतिहासिक धार्मिक र सांस्कृतिक धरोहरहरूको संरक्षण नै समृद्धिको प्रमुख आधार भएको जिकिर गरेका छन।

सोमबार सामाजिक संजाल मार्फत आफ्नो धारना सार्वजनिक गर्दै पुर्व उपाध्यक्ष शाहले पूरा सँस्कृती र परम्परालाई बिर्सेर मुलुक समृद्ध हुन नसक्ने उनको दाबी रहेको छ। आफ्नै बलबुतामा समृद्धिको ढोका खोल्ने हो भने हामिले आफ्नो मौलिकतालाई जोगाउनु पर्ने पुर्व उपाध्यक्ष शाहको तर्क छ।

देशलाई समृद्धिको मार्गमा हिडाउन र मौलिकता जोगाउन पुन १० कक्षाबाट सँस्कृत र नैतिक शिक्षा अनिवार्य गर्न पनि शाहले माग गरेका छन। अबको विद्यार्थी आन्दोलन एता तिर केन्द्रीय हुन सके शैक्षिक स्तरमा वृद्धि हुने पनि शाहको बिश्वास रहेको छ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...