News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, मुख्य खबर

    समाचारमा सत्यता छैन

    काठमाडौं : बिभिन्न सञ्चारमाध्यममा आफु बिरुद्ध अनर्गल समाचार आएको भन्दै युवा नेता शिशिर तामाङले खण्डन गर्नुभएको छ। आफ्नो नाम जोडेर अनर्गल तथा तथ्यहीन सामग्री प्रकाशित भएको भन्दै उहाँले आपत्ति समेत जनाउनुभएको छ। ‘युवा संगठनका संयोजक...बाँकी

    सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरेर अनुसन्धान गरियोस् : काँग्रेस

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई तत्काल बर्खास्त...बाँकी

    संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनका लागि यसरी गरे सेटिङ (अडियोसहित)

    काठमाडौं : सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले ७० करोड कमिसनका लागि सेटिङ गरेको खुलासा भएको छ। मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि स्वीस कम्पनीको स्थानीय नेपाली एजेन्टसँग सेटीङ गरेको अडियो टेप युटुब हुदै सामाजिक सञ्जाल...बाँकी

    द काठमाण्डू पोष्टमा प्रकाशित लेख र तस्वीर चिनियाँ नागरिकको अपमान : चीन (भिडियो सहित)

    काठमाण्डौ। कान्तिपुर सञ्चारगृहबाट प्रकाशित “द काठमाण्डू पोष्ट” अग्रेजी संस्करणले यही फागुन ६ गत्ते मंगलवार तदानुसार फेब्रुअरी १८ तारिख प्रकाशित “चाइना सेक्रेसी ह्यज मेड कोरोनाभाइरस क्राइसिस मच ओर्स” शीर्षकको लेखमा सम्प्रेषित तस्वीरको नेपालस्थिति चिनयाँ दूतावास काठमाण्डौले...बाँकी

    परदेशी जिन्दगी

    भाग्य कर्म खोटी रैछ सोचे जस्तो हुन्न परदेशी जिन्दगी यो रोजे जस्तो हुन्न आँसु आउछ बगिदिन्छ सम्झी रुदा खेरी मुटु मेरो जलिरह्यो तिम्रो तस्बिर हेरि सपनाको मझेरीमा आउने हो कि भनी ? कोल्टो फेर्दै तिमिलाई...बाँकी

    ____ गजल ____

    कसकसले बनाए अचानो ? मलाई थाह छ। को-को गए, बने बिरानो ? मलाई थाह छ।। जो चोर उसैको ठूलो-ठूलो स्वर हुँदोरहेछ। चलेको यो उखान पुरानो, मलाई थाह छ।। हुरी-बतासले पनि उडाउन कहाँ सक्छ ? मायामा...बाँकी

    चीनबाट फर्केका बिद्यार्थी भन्छन – अब हाम्रो भोट सूर्यमा

    डा. प्रिन्स रौनियार/हुवे प्रान्तभरिबाट वुहानका वुवादामा जम्मा भएका १८१ जना भेला भएपछि इमिग्रेसनसम्मको ५ वटा स्वास्थ परीक्षण पार गरेर १ सय ७५ जना नेपालबाट आएको विमान चढ्न वेटिङ रुमसम्म पुग्दा थकित देखिन्थे । तर, यो...बाँकी

    सडक, रेल र पानीजहाज

    सडक, रेल र पानीजहाज पढ्नै पर्ने | ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नारासहित ठीक दुई वर्षअघि फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारले भौतिक पूर्वाधारको विकास तथा यातायात सुधारको क्षेत्रमा...बाँकी

    प्रेम जीवन र जगत

    तिमी बेहुला – अनि, म बेहुली भएर जब अन्मिन्छु – जन्म घरबाट तिम्रो अघिअघि लागेर – पुग्छु हिमाचलमा जहाँ – छरिएका छन् पुष्पहरू छरपस्ट भएर स्वागतमा – तत्पर देखिन्छन् सप्तरङ्गी ईन्द्रेणी तछाड-मछाड गर्दै रङ्गहरू पाेतेर...बाँकी

    गायक सूर्य खडका र सर्जक शिव अखेलिको नैना रेशमले चर्चा बटुल्दै

    काठमाडौं ०४, २०७६ फागुन : खोली तिरमा मौवाको लोकतो, जानी भए लौ झोला बोक तो, ए नैना ए नैना तिमी जस्ती राम्राी त कोहि छैन। जस्ता गितका निकै रोमाञ्चक शब्दहरु भने भिर्नि झोला गितका शब्द...बाँकी