News Portal

नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारमा जोडिए २ मातृ संस्थाहरु

हिमाली संचार संवाददाता
६८२ पटक

कतार, ३ अगस्ट : दोहा यहास्थित नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले हिजो शुक्रबार एक विषेस कार्यक्रम गरी ताजपुरिया समाज कल्याण परिषद शाखा कतार र नेपाली प्रवासी दराई संगठन कतार २ सामुदायिक मातृ संस्थालाई सहभागी गराई महासंघमा आवद्ध गराइको छ ।

महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेलले महासंघका सल्लाहकारहरु र महासंघमा आबद्ध विभिन्न मातृ संस्थाका प्रमुख तथा पदाधिकारिहरुको उपस्थितिमा थप नयाँ दुर्इ मातृ संस्थालाई भव्य स्वागत गर्दै महासंघमा जोड्नु भएँको हो ।

संस्थाका संस्थापक सदस्य दिल किरण खजुम लिम्बुले महासंघको संक्षिप्त्त इतिहास बताउदै अब यसरी नै सबै जनजाति संस्थाहरुलाई महासंघले जोड्दै सहयोग र समन्वय गर्दै एक ढिक्का भैइ अघि बढ्दै आदिवासी जनजातिहरुको साझा मुद्धामा एक भै प्रवासमा रहेर गर्न सकिने काम गर्दै जानु पर्ने प्रस्ट्याउनु भयो ।

विषेस कार्यक्रममा नवा आगन्तुक संस्थाहरु लगाएत सम्पुर्ण उपस्थित संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई महासंघ कतारका उप महासचिब एकराज राईले स्वागत भनाईका साथ स्वागत गरेँ।

आफूहरू आधिकारिक रुपमा सम्पुर्ण जनजाति संस्थाहरुको छाता सङ्गठन महासंघ कतारमा आबद्ध हुन पाउदा आफ्नो मुल घरमा आएको महशुस भएँको बताउदै आगामी दिनमा कसरी हुन्छ समन्वय गर्दै अगाडी बढ्न तयार रहेको नव मातृ सस्था ताजपुरियाका अध्यक्ष रविलाल ताजपुरिया र दनुवारका कार्यवहाक अध्यक्ष विचु कुमार सिङ दनुवारले बताउनु भयो।

उपस्थित सम्पुर्ण मातृ संस्थाका प्रमुखले पनि नव मातृ संस्थाका प्रमुख र सदस्यहरुलाई छाता सङ्गठनमा सहर्षका साथ खादा ओढाई स्वागत गरेँ ।

स्मरण रहोस हालसम्म १३ मातृ सस्था रहेकोमा अब थप दुर्इ समावेस भैइ नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारमा मातृ संस्था १५ पुगेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...