News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, मुख्य खबर

    पुलिस रिपोर्ट लिन आएकी २१ वर्षिया युवतीलाई यी डिएसपीले क्वार्टरमा लगेर गरे ब’ला’त्कार !

    काठमाडौं, २३ माघ । जनताको सुरक्षाका लागि खटिएका नेपाल प्रहरीको एक उच्च पदस्थ व्यक्तिबाटै काम बिशेषले कार्यालय आएकी युवतीमाथि ब’ला’त्कार गरेको घ’टना सार्वजनिक भएको छ । पुलिस रिपोर्ट लिन आएकी २१ वर्षकी एक युवतीलाई हाल...बाँकी

    पुर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा, मुद्दा कसलाई ?

    काठमाडौं : चर्चित जग्गाकाण्ड, बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न रहेको भन्दै १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले दायर गरेको...बाँकी

    चीनबाट हङकङ प्रबेश गर्दा क्वारेन्टाइनमा बस्नुपर्ने

    हङकङ : चीनको वुहान शहरको हुबेइ प्रान्तबाट फैलिएको नोवेल कोरोना भाइरसले विश्वमा तरंगपैदा गरेसंगै विश्व स्वास्थ्य संगठनले स्वास्थ्य-संकटकाल धोषणा गरेर थप उच्च सतर्कता अपनाएको छ।  हङकङका कार्यकारी प्रमुख क्यारी लामले चीनबाट हङकङ आउने प्रत्यक ब्याक्ति...बाँकी

    अवतरण गर्न लागेको विमान चिप्लिएर ३ टुक्रा हुँदा तीन जनाको मृत्यु

    टर्कीको राजधानी इस्तानबुलमा अवतरण गर्ने क्रममा एक यात्रुबाहक विमान धावनमार्गमा चिप्लिएर तीन टुक्रा भएको छ। घटनामा तीन जनाको मृत्यु हुनुका साथै १७९ जना घाइते भएका छन्। द पेगासस एयरलाइन्सको सो विमानमा एक सय ७१ यात्रु...बाँकी

    गच्छदार विरुद्ध ९ करोड ६५ लाख विगो : दश वर्ष कैद दाबी, सांसदबाट निलम्बित

    अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थीत ललिता निवासको जग्गा व्यक्तीको नाममा पारेको आरोपमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा अभियोग दर्ता गरेको छ । अख्तीयारले दायर गरेको मुद्दामा गच्छदारसहित दुई पूर्व मन्त्री...बाँकी

    नेकपाका महासचिव पौडेलपुत्रलाई बालुवाटार घोटालामा कसरी दिइयो छुट ? यस्तो छ भित्री रहस्य !

    काठमाडौं २३, २०७६ माघ : बालुवाटारको ललिता निवासको जग्गा घोटालामा मुछिएको चर्चित नाम थियो, नेकपा महासचिव विष्णु पौडेलको तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको मुद्दामा उनको नाम छैन। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी...बाँकी

    कोरोना भाइरस : चीनबाट फैलिएको नयाँ भाइरसले कसरी उपयुक्त नाम पाउला ?

    यो भाइरसले हजारौँ जनालाई सङ्क्रमण गरेको छ र ४०० भन्दा बढीको ज्यान लिइसकेको छ। यसले विभिन्न स्थानमा सीमा बन्द गराएको छ तथा चीनका विभिन्न भागलाई बन्दजस्तै गराइदिएको छ। तर यसले अहिलेसम्म एउटा उपयुक्त नाम पाएको...बाँकी

    सेयर–बजार : नेप्सेको झिनो अंकले सुधार

    काठमाडौं, २२ माघ । आज बुुधबार नेप्से पाँच दसमलव ३१ अंकले बढेर १३ सय ४२ दसमलव ३६ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ९३ अंकले बढेर दुई सय ८५ दसमलव ९२ अंकमा...बाँकी

    नेपाल टेलिकमले गर्‍यो ७७ जिल्लामै फोरजी सेवा शुरु

    काठमाडौं २२, २०७६ : हुम्ला सदरमुकाम सिमकोटमा मंगलबार फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै देशका ७७ जिल्लाकै प्रमुख स्थानमा यसको पहुँच विस्तार भएको छ। गत वर्ष माघ २० गते एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार...बाँकी

    राष्ट्रपति भण्डारीकी छोरी महिला संघको केन्द्रीय सदस्य

    काठमाडौं २१, २०७६ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका महिलाहरुलाई समावेशीता होइन समानताको मुद्दा उठाउन आग्रह गरेका छन। पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघको केन्द्रीय समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले महिलाका...बाँकी