News Portal

  • गृहपृष्ठ मनोरञ्जन, मुख्य खबर, समाज

    मेलिनाले पर्वतबासीलाई यसरी छमछम नचाईन्

    दुर्गाप्रसाद शर्मा पर्वत १५, २०७६ माघ : सुगम संगीतमा पछिल्लो समयकी लोकप्रिय गायिका मेलिना राईले पहिलोपटक पर्वतमा आफ्ना गीत गाएर दर्शक तथा श्रोतालाई छमछम नचाएकी छन। पर्वत महोत्सबमा सोमबार चिसो रातमा आफना हिट गीत गाएर...बाँकी

    सुर्खेतमा ट्रिपरको ठक्करबाट प्रेमीको मृत्यु भएलगत्तै प्रेमिकाले पनि गरिन् आत्महत्या !

    सुर्खेत : सुर्खेतमा ट्रिपरले हानेर मृत्यु भएका केशरबहादुर सिंहकी प्रेमिकाले आत्महत्या गरेकी छिन। मंगलबार  वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मृत्यु भएका  सिंहकी प्रेमिका अरुणा शाहीले घटना भएको केही घण्टाको अन्तरालमा आत्महत्या गरेकी हुन। कालिकोट...बाँकी

    कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या १०६ पुग्यो

    चीनमा कोरोना भाइरसका कारण १ सय ६ जनाको मृत्यु भएको छ। भाइरका कारण चार हजार भन्दा बढी संक्रमित भएको चिनीयाँ अधिकारीहरुले जनाएका छन्। दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन...बाँकी

    सन्जिब र सुस्मिता अभिनित म्युजिक भिडियो “बिदेशी डलर” (भिडियो सहित)

    काठमाडौं १३, २०७६ माघ : गायक प्रेम सोनिको एकल आवाजमा रहेको बिदेशी डलर बोलको गीत भर्खरै मात्र बजारमा ल्याईएको छ। उक्त गीतमा गायक सोनिकै शब्द रहेको छ भने मिस्टर आर्जे (राजेन्द्र भट्ट)ले म्युजिक भरेका छन।...बाँकी

    मुख्यमन्त्रीको सचिवालय विस्तार, प्रदेश सभाको हिउँदे अधिवेशन माघमै हुने

    विराटनगर : प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले  आफ्नो सचिवालयको बिस्तार गरेका छन्। सोमबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले सचिवालयमा तीनजना थप गर्ने निर्णय गरेको हो। मुख्यमंत्री राईले जनसम्पर्क सल्लाहकारमा रामकुमार बस्नेत, आर्थिक सल्लाहकारमा पुर्व...बाँकी

    नागरिक लगानी कोषले नाफा कमाउने होइन : अर्थमन्त्री खतिवडा

    काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले नागरिक लगानी कोषलाई पूँजीबजारमा लगानी विस्तारका लागि मार्ग प्रशस्त गर्न लागिएको बताएका छन्। उनले कोषले सहायक कम्पनीमार्फत पूँजीबजारमा लगानी बढाउने र त्यसले बजार विस्तारका अतिरिक्त सुदृढीकरणमा समेत काम गर्ने विश्वास...बाँकी

    कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन

    काठमाडौँ, १३ माघ : चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायलाई १२...बाँकी

    हजारको नोटमा आउँदैछन् दुइटा हात्ती !

    काठमाडौँ — अब हजारको नोटमा दुईवटा हात्ती भएको चित्र राखिने भएको छ । अहिले प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको डिजाइन कमिटीले नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र...बाँकी

    सभामुख विरुद्धको रिटमा न्यायाधीश सपना प्रधान मल्लले सुनुवाई गर्ने

    काठमाडौं । अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट न्यायाधीश प्रधान मल्लको एकल इजलासमा परेको...बाँकी

    कांग्रेसबाट विजयी वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ, २२ लाख बरामद

    धनगढी: धनगढीमा नेपाली कांग्रेसबाट विजयी वडा अध्यक्ष सहित १६ जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट गएराती जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष...बाँकी