News Portal

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेतको २०६ औं भानु जयन्ती तथा वार्षिकोत्सब १२ जुलाईमा

हिमाली संचार संवाददाता
६१० पटक

कुवेत, १९ जुन : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले ३१ मे २०१९ शुक्रबारका दिन गर्ने भनिएको ९ औं वार्षिकोत्सब तथा साहित्य वाचन कार्यक्रम इस्लाम धर्मको पवित्र धार्मिक महिना रमजानका कारणले रोकिएको वार्षिकोत्सब तथा साहित्य वाचन कार्यक्रम १२ जुलाई २०१९ शुक्रबारका दिन गर्ने भएको छ ।

गत ३१ मेई तारिका दिन बसेको बैठकले वार्षिकोत्सब २०६ औं भानु जयन्ति तथा साहित्य वाचन कार्यक्रम धुमधामसँग मनाउने निर्णय गर्दै कार्यक्रममा साहित्य प्रति रूचि राख्ने जो कोही पनि साहित्य अनुरागी मित्रहरूलाई आ-आफ्नो रचनाहरु लिएर उपस्थित भइ दिनु हुन जानकारी गराउदै आयोजक मुल समितिका संयोजक प्रसाद तिम्सिनाले जानकारी दिए।

      तपशिल :

मिति : १२ जुलाई २०१९ शुक्रबार
समय : ठिक १२:३० बजे
स्थान : पपिंस हल जिलिप, कुवेत
आयोजक : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टर

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...