पुष्कर खड्का रामेछाप -रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर ७ थापा गाउँमा रहेको एनसेलको टावरमा अज्ञात समुहले आगजनी गरेको छ । गएराति एनसेलको टावरमा अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।...बाँकी
काठमाडौं १२, २०७६ माघ : सभामुख निर्वाचित गर्न यथेष्ट मत रहेको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको र सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दल आफ्नो तर्फबाट...बाँकी
एजेन्सी : इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासनजिकै फेरि मिसाइल हमला भएको छ। समाचार एजेन्सी एएफपीले सुरक्षा स्रोतको उदृत गर्दै बग्दादस्थित अमेरिकी दूतावास नजिकै आइतबार थुप्रै रकेटहरु प्रहार गरिएको जनाइएको छ। अमेरिकी चेतावनीपछि पनि लागातार आक्रमण भएपछि...बाँकी
काठमाडौं : प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद एवम् नेता डा.मीनेन्द्र रिजालले उपसभामुख पदका लागि कांग्रेस कमण्डलु लिएर कम्युनिस्टहरूसँग माग्न नजाने बताएका छन। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डा.रिजालले कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग उपसभामुख पदमा...बाँकी
पोखरा – जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेर पक्राउ परेका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) धरौटीमा रिहा भएका छन् । मनाङेको झापड खाएका मिलन भने प्रहरी हिरासतमा छन् । मुख्यमन्त्री कप...बाँकी
काठमाडौं, १२ माघ : पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पसेका छन। पूर्वराजा शाह झापाबाट सिलगुडीतर्फ पसेका हुन। झण्डै १५ दिनदेखि झापामा बसेर फर्किएका उनी पुनः भारततर्फ हानिएका हुन। एकाएक किन लागे पूर्वराजा भारत तिर ? राजनितिक...बाँकी
काठमाडौ : प्रतिनिधिसभाकाे सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित हुनुभएकाे छ। आइतबार बसेकाे प्रतिनिसभाकाे बैठकले सापकाेटालाइ निर्विरोध निर्वाचित गरेकाे हाे। प्रतिनिधिसभाको रिक्त सभामुख पद लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले...बाँकी
काठमाडौँ : अर्थमन्त्री डा. युवराज खतिवडाले अब सरकारप्रति अनावश्यक आशङ्का नगर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। विगतमा व्यवसायीहरुप्रति ज्यादती भएको स्वीकार गर्दै अर्थमन्त्री खतिवडाले अब सरकार सच्चिइसकेको भन्दै अब सरकारसँग अनावश्यक त्रास पालेर नबस्न उद्योगी...बाँकी
काठमाडौँ : लोकप्रिय गायिका विष्णु माझी र सर्जक तथा गायक जीवन पन्तको समुधुर स्वरमा नयाँ लोकगीत बजारमा आएको छ। चाइनेजो बोलको गीतका शब्द नारायण कँडेल र संगीत गायक पन्तले र्सिजना गरेका हुन्। यम थापा मगरको संगीत...बाँकी
मकवानपुर/हेटौडा : श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव कुटनैतिकमा शुन्य कुटनैतिकमा ज्ञाता नभएको कारणले नै सत्ता छोडनुपर्ने अवस्था आएको हो। श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई को आफ्नो को पराया चिन्न र पहिचान गर्न सक्ने क्षमता...बाँकी