News Portal

मोबाइल एप्लिकेसनबाट कसरी भिडियो बनाउने ? (भिडियो सहित)

हिमाली संचार संवाददाता
५८१ पटक

चुर्ण पुन मगर
बर्दिया : अत्यधिक टेक्नोलोजीको विकास भए संग संगै प्रयोग कर्ताहरु पनि त्यतिकै बढेकाछन्, साथमा विभिन्न एप्लिकेसनहरु पनि मौलाएका छन्। त्यस मध्य काईनमास्टर पनि एक हो। जसमा तपाईं हामी मोबाइलबाट भिडियो इडिट गर्न चाहाने अर्थात बनाउन चाहाने जो कोही प्रयोग कर्ताहरुको लागि असाध्यै लाभदायिक मानिन्छ। मोबाइल तथा पिसी दुबै भर्जनमा उपलब्ध यस एप्लिकेसन जान अन्जानमा तपाई हामी धेरैले प्रयोग गर्दै आइरहेका छौँ।

यो एप्लिकेसन प्ले स्टेरमा सजिलै उपलब्ध भएपनि, उक्त स्टोर बाट डाउनलोड गरिएको एप्समा वाटरमार्क अाउने गर्दछ जस्ले भिडियोको गुन भनौ हेर्ने दर्शकहरुले नरुचाउन सक्छन्। मानौ आफ्नो भिडियोमा अरु जे.पि.टी लोगो आउनु उपयुक्त मानिदैन र बिग्रन जान्छ। अब के गर्ने ? चिन्ता नगर्नुहोस् हाम्रो भिडियोको तल डिस्कृप्सनमा अनलक भएको काईनमास्टर लिङ्क छ, डाउनलोड गर्नुहोस् र लोगो नअाउने काईनमास्टर बाट सजिलै भिडियो इडिट गर्नुहोस्।

काईनमास्टरद्वारा इडिट गरिएको एउटा भिडियो यहाँहरु माझ राखेका छौ, कस्तो छ हेरेर प्रतिक्रिया राख्नुहोला साथै मन परे भिडियो लाईक, कमेन्ट, सेयर गरि हाम्रो युटुब च्यानल पनि सब्सक्राईब गरेर सहयोग गर्न सम्पूर्ण हामीलाई हेर्ने दर्शकहरु माझ विन्ती विसाउन चाहान्छु। हुनत हामीले भिडियो या फोटो इडिट गर्दा नितान्त साईज जान्नु पर्ने जरुरी हुन्छ अन्यथा भिडियो एक्सपोर्ट गर्दा अथवा लेखिएको टाईपिङमा कलर जाने समस्या अाउने गर्दछ, आउनुहोस् हाम्रो भिडियो कस्तो बनेको छ सबै मिलेर हेरौ अनि भिडियो बनाउन सिकौं र प्रोफेसनेल युटुबर बनौं।

भिडियो हेर्नुहोस्।

https://youtu.be/D_pi5t0MORM

प्रतिकृया दिनुहोस्

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ५ फागुन — निर्वाचनसँग सम्बन्धित अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी र ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार...

चितवन–३ मा सोविता गौतमलाई अघि सार्नु पार्टीको सामूहिक निर्णय : लामिछाने

चितवन, ५ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सोविता गौतमलाई चितवन–३...

अफवाह प्रकरणमा दुर्गा प्रसाईंविरुद्ध म्याद थपको तयारी

काठमाडौं, ५ फागुन — निर्वाचनसम्बन्धी भ्रामक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म,...