कुशल चित्रकार सुर्या दूराज (भिडियो सहित)

कुवेत, ८ जुलाई : सुर्या दूराज एक कुशल चित्रकार हुन। जो कुवेतमा कार्यरत छन । जस्ले आम नेपाली भन्दा अलि भिन्नै आर्ट क्षेत्रमा काम गर्दै आइरहेका छन। निरेमले तयार पारेको उनै सुर्याको नालिवेली पस्किएको “नया कथा” हेर्नुहोस।

















