News Portal

को हौ तिमि ?

हिमाली संचार संवाददाता
६०० पटक

– तपिकुमार सिंह ठकुरी

सात रंगको सुर तिमि
पूर्णिमाको जून,
कोइलि हौकि बनमा बज्ने
बाँसुरीको धून…

लालै लाल भइ भरिएको
अोठ भरी लालि,
अाँखा नझिम्काइ हेरिरहूँ
लाग्छ तिम्लाई खालि…

मृग नयन नजर तिनि
जब लाउछौ मलाई,
यौवान साँचि राखि रछ्यौ
दिने भनि कोलाइ…

गुराँस पनि झुक्छ होला
तिम्रो तिम्रो रुप देखि,
पंख फिजाइ नाँच्ने मजूर
झाड्न छाड्छ सुखि…

शीषिरको प्याउलि तिमि
पाखा भरि फुलेकि,
प्याउलि देखि भवराले अन्त
जाने बाटो भुलेकि…

सुनको जस्तो रंग तिम्रो
सिसाको झै अंग,
त्यही रुपमा लठ्ठीएर
कति हुन्छन् दंग…।।

प्रतिकृया दिनुहोस्

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...