News Portal

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    एनआरएनए मकाउले पठाएको स्वास्थ्य सामाग्री ट्राफिक प्रहरी बग्गी खानालाई सहयोग

    मकाउ । गैरआवसीय नेपाली संघ मकाउले संकलन गरी पठाएको स्वास्थ्य सामाग्री सर्जि माक्स काठमाण्डौ प्रहरी महानगरीय ट्राफिक प्रहरी महासाखा बग्गी खानालाई सहयोग गरेको छ । राष्ट्रीय समन्वय परिषद मकाउले सहयोग स्वरुप नेपाल पठाएको ७५ हजार...बाँकी

    आदिवासी जनजाती महासंघ कुवेतले २६ औ विश्व आदिबासी दिवस मनाउने

    कुबेत – पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधनकाे आन्दोलन हाम्रो साझा बहस ! स्वनिर्णित विकास तथा महामारीमा बाँच्ने र बचाउने पक्षमा २६औँ विश्व  आदिवासी दिबस यही आउदो अगष्ट ७ तारिख २०२०,शुक्रबार दिन स्थानिय...बाँकी

    हङकङमा आज थप १२५ जनामा कोरोना संक्रमणको पुष्टि, दैनिक १ सय नाधेको ११ औ दिन

    युवा राई, हङकङ। हङकङमा शनिवार थप १२५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। हङकङ स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा १२४ स्थानीय र १ जना आयातित गरी...बाँकी

    मलेसियामा सेक्यूरिटी गार्ड कुटिएको भिडियो भाइरल, सम्पर्कमा आउन दूतावासको सूचना

    २०७७ साउन १६, शुक्रबार काठमाडौँ – मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि निर्घात कुटपिट भएको भन्दै सामाजिक सञ्जालमा गुनासो बढेपछि मलेसियास्थित नेपाली राजदूतावासले पीडितको पहिचान खोज्न सुरु गरेको छ। दूतावासले पिटिएका व्यक्तिलाई सम्पर्कमा आउन शुक्रबार सार्वजनिक सूचना...बाँकी

    हङकङमा आज थप १२१ जनामा कोरोना संक्रमण पुष्टि

    युवा राई, हङकङ । हङकङमा शुक्रवार थप १२१ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। हङकङ स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा ११८ स्थानीय र ३ जना आयातित...बाँकी

    कुवेतमा नेपालसहित ७ देशका नागरिक प्रवेशमा रोक  

    २०७७ साउन १६, शुक्रबार कुवेत सिटि – कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले नेपालीसहित ७ देशहरुका नागरिकको प्रवेशमा रोक लगाएको छ। कुवेतले नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिफिन्सबाट आउने मानिसहरूलाई प्रवेशमा रोक...बाँकी

    खोटाङ कुवेत सम्पर्क मन्चद्वारा पीडित परिवारलाई आर्थिक सहयोग

    २०७७ साउन १५, बिहीबार कुवेत – खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको वडा नम्बर ५ लफ्याङका गोबिन्द कटुवालको घरमा यहीँ साउन ७ गते बिद्युत सर्ट भएर आगलागी भएको थियोे। आगलागी पीडित परिवारलाई खोटाङ कुवेत सम्पर्क मन्चले...बाँकी

    हङकङमा आज थप ११८ जनामा कोरोना संक्रमित पुष्टि, हाल सम्म २४ जनाको मृत्यु

    युवा राई,हङकङ। हङकङमा बुधवार थप ११८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। हङकङका स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा ११३ स्थानीय र ५ जना आयातित गरी ११८...बाँकी

    कुवेतमा ४ नेपाली लागुपदार्थ सहित पक्राउ

    २०७७ साउन १४, बुधबार राज मल्ल/कुवेत सिटि – कुवेतमा ४ जना नेपालीहरु लागुऔषध ओसार पसारको आरोपमा पक्राउ परेका छन। उनिहरुलाई गत २६ जुलाईमा लागु औषध नियत्रण विभागले पक्राउ गरेको हो। इलिगल रुपमा कुवेतमा रहेको उक्त...बाँकी

    हङकङमा आज थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, आज सम्म २२ जनाको मृत्यु

    युवा राई, हङकङ । हङकङमा मंगलवार थप १०६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। हङकङ स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा आज ९८ स्थानीय र ८ जना...बाँकी