News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कुवेतमा ३६ जना नेपालीहरु कोरोना संक्रमित

    हिमाली संचार संवाददाता
    ४६० पटक

    कुवेत – कुवेतमा ३६ जना नेपालीहरु कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएका छन। आज शुक्रबार थप पाँच जना नेपालीहरुमा कोरोनाको संक्रमण देखिएसँगै कुवेतमा कोरोना संक्रमित नेपालीहरुको संख्यामा वृद्धि भएर ३६ पुगेको बताईएको छ।

    कुवेतको स्वास्थ्य मन्त्रालयले आज शुक्रबार सार्वजनिक गरेको एक तथ्यांकअनुसार पाँच नेपालीसहित दुई सय १५ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन्।

    अहिलेसम्म कुवेतमा कोरोना संक्रमित विरामीहरुको संख्या २ हजार ६ सय १४ पुगेको छ। यी मध्ये १५ जनाको मृत्यु भयो भने, ६ सय १३ जना उपचारपश्चात पूर्णरुपमा निको भए। अझै ६० जनाको उपचार भइरहेको छ।

    प्रतिकृया दिनुहोस्

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...

    मंसिर ९ गते आईतबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ मंसिर ९ गते आईतबार || सन् २०२४ नोभेम्बर २४ तारिख || नेपाल...

    ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराज गुरुङको आरोप

    काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई षड्यन्त्र गरेर सहकारी ठग बनाइएको बताएका छन्। शुक्रबार...

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...

    तनहुँको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

    तनहुँ। धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी सिद्धेश्वर महादेव...