साउदी : कोभिड–१९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित भएका छन्। हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ। अमेरिकामा ५, बेलायतमा २ र संयुक्त अरब इमिरेट्स...बाँकी
हङकङ। हङकङका स्वास्थ्य अधिकारीले सेन्टर फर हेल्थ प्रोटेक्सनको दैनिक ब्रिफिङमा नेपालीमूलकी एक ३९ वर्षीया गर्भवती नेपाली महिलालाई कोरोना भाइरस सङ्क्रमण भएको साथै १९ हप्ताकी गर्भवती महिला कोरोना भाइरस सङ्क्रमण भएको जानकारी दिएका हुन्। गर्भवती महिलाले...बाँकी
युएई : नेपाल एशोसियसन (एनआरएनए) यूएईले नेपाल फर्कन चाहने इच्छुक नेपालीहरुका लागि उचित बाताबरण मिलाइदिन नेपाली राजदूतावास यूएईको ध्यानाकर्षण गरेको छ। मंगलबार एशोसियसन यूएईका महासचिव नर बहादुर सेन (नरेश सेन)द्वारा हस्ताक्षरित जारी गरिएको एक बिज्ञप्तीमार्फत...बाँकी
युएई : युएईको प्रमुख पर्यटकीय राज्य दुबई शनिबार रातिदेखि दुई साताका लागी लकडाउन गरिएको छ। दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि दुईसाताका लागि व्यापार-व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको हो।...बाँकी
कुवेत – कुवेतमा वर्षौ देखि अवैधानिक रुपमा काम गर्दै आएका आप्रवासी कामदारहरुलाई बिना जरिबाना कुवेत सरकारले आफ्नो मुलुक फर्कने अवसर दिएकाे छ। अप्रिल १ तारिखदेखि ३० तारीखसम्म निश्चित समयमा आफ्नो मुलुक जाने यो सुनौलो अवसर...बाँकी
गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले प्रवासमा रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित परिस्थितिलाई सहजीकरण गर्नका लागि गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन गरेको छ। कोरोना भाइरसको महामारी दिन प्रतिदिन बढ्दै...बाँकी
कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार एक तथ्यांक सार्वजनिक गर्दै २८ जना नयाँ कोरोना संक्रमित मध्ये १ जना नेपाली नागरिक समेत रहेको बताएको छ। कोरोना संक्रमण अहिले बिश्वभर नै महामारिको रूपमा फैलिरहेको छ। अहिलेको अवस्थामा कुवेतस्थित नेपाली...बाँकी
कुवेतमा १ जना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। कुवेतमा नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमन भएको यो पहिलो घटना हो। कुवेतको स्वास्थ्य मन्त्रालयले बुधवार सार्वजनिक गरेको तथ्यांकनानुसार एक जना नेपालीसहित २८ जना...बाँकी
मकाउ । गैरआवासीय नेपाली संघ मकाउले उच्च गुणस्तरयुक्त एन-९५ माक्स नेपाल सरकारलाई सहयोग गर्ने भएको छ। सरकारी अस्पतालहरुमा स्वास्थ्य सामाग्रीको अभाव रहेको हुनाले (एनआरएन) मकाउले नोवेल कोरोना भाइरसका विरुद्ध स्वास्थ्यकर्मीका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ...बाँकी
२७ मार्च २०२० मकाउ। गैरआवासीय नेपाली संघ मकाउले नोवेल कोरोना भाइरस विरुद्ध आफ्नो मातृभूमि नेपालका लागि सहयोग गर्ने निर्णय गरेपछि सहयोग संकलन शुरु भएको छ। संघले मकाउमा रहेको विभिन्न संघसंस्था, समाजसेवी र मकाउमा कार्यरत नेपाली...बाँकी